Notice

त्रिमुर्ति पुरस्कार प्रदान

कवि शिरोमणि लेखनाथ पौडेल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र नाटककार बालकृष्ण समको स्मृतिमा स्थापित त्रिमुर्ति निकेतनले प्रत्येकको १० हजार रुपैँया राशीको यस वर्षको त्रिमूर्ति पुरस्कार देहायका व्यक्तिहरुलाई २०७० असोज ११मा पर्ने त्रिमुर्ति दिवसका दिन यस वर्षको त्रिमूर्ति पुरस्कार देहायका व्यक्तिहरुलाई प्रदान गर्ने भएको छ-
लेखनाथ काव्य पुरस्कार- श्री हरि फुँयाल
बालकृष्ण सम पुरस्कार- सरुभक्त श्रेष्ठ
देवकोटा काव्य पुरस्कार- मञ्जु काँचुली


Other Topics

S.N Title Description
1 नेपालमा स्वास्थ्य विमा
2 नेपाल सरकारको २०७१/१/२५ अनुसार थप गरिएका नगरपालिका
3 Cardinal, Ordinal and Nominal Numbers
4 Career News and Info असार २५, २०७४
5 Career News and Info अाश्विन १७, २०७४
6 जिवन/निर्जीवन र स्वास्थ्य विमा भन्नाले के बुझिन्छ
7 राष्ट्रिय सुरक्षा परिषदको गठन
8 अन्तर्राष्ट्रिय सिमसार सम्मेलन
9 संवैधानिक परिषद्को गठन
10 चन्द्रमाको यात्रा अब व्यवसायिक
Please login to view more important topics.