Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

मोति पुरस्कार २०७०

राष्ट्रिय युवा सेवा कोषले ५० हजार रुपैँया नगद र स्वर्ण पदक राशीको युवा कवि मोति पुरस्कार २०७० युवा साहित्यकारद्धय अनन्त प्रसाद वाग्ले र पुष्करराज भट्टलाई मोतिराम भट्टकै २०७० भाद्र महिनामा पर्ने १४८ औँ मोति जयन्ती अर्थात कुशे औँसीका दिन संयुक्त रुपमा प्रदान गरेको थियो।


Other Topics

S.N Title Description
1 Career News and Info चैत्र ८, २०७३
2 Career News and Info असार १२, २०७४
3 नेपालको परराष्ट्र नीतिका सिद्धान्तहरु
4 Career News and Info असार १५, २०७४
5 Career News and Info असार २१, २०७४
6 कुलिङ ब्रेक भनेको के हो ?
7 पोर्टल इन्भेष्ट नेपाल भनेको के हो
8 चुनावी मन्त्री परिषद २०६९
9 निःशुल्क स्वास्थ्य सेवा
10 सासेक सूचना राजमार्ग आयोजना
Please login to view more important topics.