Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

नेपालीले बनाएको क्यास अन एड प्रविधि

नेपाली युवाहरुको समूहले मोवाइलबाट विज्ञापन गर्ने र त्यसवापत उपभोक्ताहरुलाई शुल्क तिर्ने नविन प्रविधि ‘क्यास अन एड’ प्रविधिको विकास गरेका छन् । यस प्रबिधमा मोवाइलमा एक Software Download Installed गर्नु पर्ने हुन्छ । त्यस पश्चात प्रत्येक कलसंगै बिज्ञापन समेत स्क्रिनमा देखा पर्दछ । यसरी स्क्रिनमा देखिएको बिज्ञापन बापत प्रत्येक रिसिभरको खाता(E Sewa को खाता)मा निश्चित रकम जम्मा हुँदै जान्छ । २०७० भदौ २० बाट नेपालमा शुरु  यो सेवा भारत, बंगलादेश, श्रीलंका, मलेसिया फिलिपिन्स, इण्डोनेसिया, ब्राजिल, कम्बोडिया, अमेरिका, सिंगापुर र संयुक्त अरब इमिरेट्स लगायत १८ मुलुकमा यो सेवा तत्काल विस्तार भैसकेकाे सम्बन्धित पक्षकाे भनाइ छ ।


Other Topics

S.N Title Description
1 Career News and Info जेठ ३०, २०७४
2 नेपाल प्रज्ञा प्रतिष्ठानका पुरस्कारहरु
3 Career News and Info श्रावण १०, २०७४
4 यः मरी पुन्ही
5 DRP खारेज
6 हेलो पैसा भनेको के हो ?
7 मलाला दिवस
8 चुरे वातावरण संरक्षण क्षेत्र घोषणा
9 Career News and Info जेठ ३१, २०७४
10 क्षेत्रफलका आधारमा ६ ठूला/ साना जिल्लाहरू
Please login to view more important topics.