Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

गुलाव आन्दोलन

मानिसमा रहेको सकारात्मकपनालाई जगाई सदैव चेहरामा मुस्कुराहट ल्याउन शुरु गरिएको एक अभियानलाई गुलाव आन्दोलन भनिन्छ । डा.शुशिल कोइरालाद्वारा शुरु गरिएको यस अभियानमा सामान्यतया गुलावको फूललाई उर्जाको रुपमा प्रयोग गरिन्छ । अपरिचित वा तनावमा नै भएको व्यक्ति भए पनि गुलावको फूलले मुस्कुराहट  र अपनत्वको विकास गर्ने विगतको अध्ययन र प्रयोगले समेत देखाएको यो आन्दोलनका अगुवा वताउँछन् । नेपाल भारत सीमाका गाउँमा देखिएको तनाव मिलाउनदेखि काठमान्डौका कलेज कलेजमा मुस्कुराहट ल्याउन डा. शुशिल कोइरालाको यो अभियान सफल भएको मानिन्छ ।


Other Topics

S.N Title Description
1 Career News and Info श्रावण ६, २०७४
2 TipanTapan 71
3 Career News and Info असार १२, २०७४
4 Career News and Info जेठ ३०, २०७४
5 Career News and Info असार १७, २०७४
6 कानुन र कानुनी राज्य
7 स्थानीय अनुकुलन कार्यक्रम संचालित जिल्लाहरु
8 Career News and Info अाश्विन १८, २०७४
9 Career News and Info श्रावण १८, २०७४
10 Career News and Info चैत्र १४, २०७३
Please login to view more important topics.