Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

सि.आई.पि सम्मान के हो ?

आर्थिक क्षेत्र,व्यापार निर्यात प्रवद्र्धन तथा विस्तारमा महत्पूर्ण योगदान पुर्याउने ३५ व्यक्तित्वलाई दिइने गरी सरकारद्वारा घोषित सम्मानलाई CIP सम्मान भनिन्छ । यसका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयले “महत्वपूर्ण व्यवसायिक व्यक्तित्व सम्मान सुविधा कार्यविधि २०६९”पारित गरिसकेको छ । दुई वर्षमा भएको कारोबारको आधारमा यो सुविधा दिन लागिएको हो  र सि.आई. पि. सम्मानको अवधि पनि २ वर्षको नै हुनेछ ।
यो सम्मान प्राप्त व्यक्तिले परिचय पत्र र प्रतिकचिन्ह प्राप्त गर्नेछन् । सि.आई.पि. भए पछि प्रधानमन्त्री,राष्ट्रपति लगायत विशिष्ट व्यक्तिलाई भेटगर्न अग्राधिकार रहनेछ । त्रिभूवन विमानस्थलमा CIP कक्षबाट र अन्य विमानस्थलमा VIP कक्षबाट प्रवेश गर्ने सुविधा पाउने छन् । व्यापार सम्बन्धी सभा सम्मेलनमा सि.आई.पि लाई बस्न अलग्गै स्थान राखिने छ । सिंहदरवार लगायतका क्षेत्रमा CIP कार्डबाटै प्रवेश गर्ने सुविधा हुनेछ ।


Other Topics

S.N Title Description
1 चिकित्सकहरुको परामर्श शुल्क
2 एउटा किताब साक्षरता अभियान –२०१५
3 बिभिन्न प्रथाहरू
4 जेरियाट्रिक सेवा भनेको के हो ? वार्ड के हो ?
5 नेपालको दौत्य सम्बन्ध
6 सुशासन भनेको के हो ?
7 Career News and Info श्रावण ९, २०७४
8 Career News and Info चैत्र ७, २०७३
9 JITCO
10 टकिङ्ग शुज
Please login to view more important topics.