Notice

कविता गाउँ

नेपालको चेरापुञ्जीको उपनामले चर्चित कास्कीको लुम्लेलाई साहित्य,कला ,संगीतको स्वादले पर्यटकिय क्षेत्रमा बदल्ने उद्धेश्यका साथ २०६५ चैत्रमा ५ मा कविता गाउँ घोषणा गरिएको थियो ।
वातावारणीय अनुकुलताको कारण साहित्य साधनाका लागि समेत यो क्षेत्रको निकै ठूलो आकर्षण रहेको हुँदा “ कविता गाउँ ” घोषणा गरिएको हो । यसबाट लुम्लेको परम्परागत पर्यटनमा रिव्राण्डिङ्ग हुने अपेक्षा गरिएको छ ।


Other Topics

S.N Title Description
1 २००७ साल अघिको नेपालको शिक्षा प्रणाली
2 ट्रान्सपरेन्सी इन्टरनेशनलकाे प्रतिबेदन२०१५मा नेपाल
3 नेपाल–युगाण्डा बीच कुटनीतिक सम्बन्ध स्थापना
4 क्षेत्रफलका आधारमा ६ ठूला/ साना जिल्लाहरू
5 राष्ट्रिय जनगणना २०६८/मातृभाषाका आधारमा जनसंख्या
6 PM10 के हो ?
7 BIPPA भन्नाले के बुझिन्छ ?
8 Career News and Info अाश्विन २, २०७४
9 राजस्व र व्ययको अनुमान
10 कृषि गणना २०६८ अनुसार को हो त कृषक ?
Please login to view more important topics.