Notice

नेपालको पहिलो विधुतीय पुस्तकालय

वरिष्ठ अधिवक्ता स्व. वासुदेव ढुंगानाको स्मृतिमा वि.सं. २०७० श्रावण ३२ गते देखि नेपालबाट बासुदेव ढुंगाना विधुतीय पुस्तकालय शुरु गरिएको छ । नेपालको प्रथम विद्युतीय पुस्तकालयको वेभसाइट ठेगाना www.nepallaw.org रहेको छ । पुस्तकालयमा १९२ देशका संसोधन सहितका संविधान तथा विद्वानहरुका समसामायिक लेखहरु एवं छलफलका विषयहरु समावेश गरिएका छन् । यो पुस्तकालयमा नेपालका कानुन विषयका पुस्तकहरु, नेपाल राजपत्रहरु, सर्वोच्च  अदालतबाट प्रतिपादित नजिरहरुको अतिरिक्त विदेशका उच्च अदालतले प्रतिपादन गरेका नजिरहरु समेत उपलब्ध छन् ।


Other Topics

S.N Title Description
1 Career News and Info असार ३०, २०७४
2 Career News and Info भाद्र १२, २०७४
3 नेपाल सरकारद्धारा गरीएको मुक्त कमैयाको वर्गीकरण
4 नेपालमा ध्वनि प्रदुषण सम्बन्धी राष्ट्रिय मापदण्ड
5 भण्डारखाल पर्व
6 स्मार्ट चालक अनुमतिपत्र
7 Career News and Info असार १, २०७४
8 बिभिन्न जातिका नृत्यहरू
9 राष्ट्रिय झण्डाको प्रयोगमा निषेधः
10 Career News and Info असार १२, २०७४
Please login to view more important topics.