Monday 19th of April 2021
वरिष्ठ अधिवक्ता स्व. वासुदेव ढुंगानाको स्मृतिमा वि.सं. २०७० श्रावण ३२ गते देखि नेपालबाट बासुदेव ढुंगाना विधुतीय पुस्तकालय शुरु गरिएको छ । नेपालको प्रथम विद्युतीय पुस्तकालयको वेभसाइट ठेगाना www.nepallaw.org रहेको छ । पुस्तकालयमा १९२ देशका संसोधन सहितका संविधान तथा विद्वानहरुका समसामायिक लेखहरु एवं छलफलका विषयहरु समावेश गरिएका छन् । यो पुस्तकालयमा नेपालका कानुन विषयका पुस्तकहरु, नेपाल राजपत्रहरु, सर्वोच्च अदालतबाट प्रतिपादित नजिरहरुको अतिरिक्त विदेशका उच्च अदालतले प्रतिपादन गरेका नजिरहरु समेत उपलब्ध छन् ।
S.N | Title | Description |
---|---|---|
1 | Career News and Info वैशाख २०,२०७५ | |
2 | विश्व नारी नेपाली साहित्य सम्मेलन | |
3 | नेपालमा प्रयोगमा रहेको लेखा /स्रेस्ता प्रणाली | |
4 | एकल कोष खाता प्रणाली (TSA) | |
5 | लुम्विनीको शान्तिदीप कोरीयामा | |
6 | अन्तर्राष्ट्रिय साहित्य कला सम्मेलन | |
7 | Career News and Info असार ४, २०७४ | |
8 | Career News and Info जेठ १९, २०७४ | |
9 | विभिन्न क्षेत्रमा रहेका महानुभावहरुको मर्यादाक्रम | |
10 | वान वेल्ट वान रोड अवधारणामा नेपालद्वारा हस्ताक्षर | |
Please login to view more important topics. |