Notice

राष्ट्रिय प्रतिभा पुरस्कार २०७०

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नगद एक लाख र सम्मान पत्र सहितको राष्ट्रिय प्रतिभा पुरस्कार र नगद पचास हजार र सम्मान पत्र सहितका क्षेत्रीय प्रतिभा पुरस्कार २०७० प्रदान गरेको छ । चार क्षेत्रमा प्रदान गरिने राष्ट्रिय प्रतिभाबाट पुरस्कृत व्यक्तित्वहरु यस प्रकार छन् :
संस्कृति विधामा   − डा. डिल्लीराम शर्मा
नाट्य तथा संगीत विधामा − खुसीराम पाख्रिन
भाषा तथा साहित्यमा −  प्राध्यापक मोहनराज शर्मा

चार विधाका क्षेत्रीय प्रतिभा पुरस्कारहरु

पुरस्कार विधा पूर्वाञ्चल मध्यमाञ्चल पश्चिमाञ्चल     मध्य पश्चिमाञ्चल सुदुर पश्चिमाञ्चल
संस्कृति फनिलाल चौधरी प्रा.डा टेक बहादुर श्रेष्ठ बम बहादुर थारु काली बहादुर शाही वासुदेव पाण्डेय
नाट्य तथा संगीत शान्तिराम राइ डा. वेनी जंगम रावल नारायण रायमाझी लीलावती बुढा रेशमलाल चौधरी
ललितकला योगेन्द्र कुमार लिम्बु चन्द्रा श्रेष्ठ भुवन थापा खगेश्वर भण्डारी के.पी शाह
भाषा तथा साहित्य पुनम क्षेत्री रामकुमार श्रेष्ठ ठाकुर प्र वेल्वासे मो.असफाक जसगढ पुष्कर राज भट्ट

Other Topics

S.N Title Description
1 आजको खबर – ७५
2 भिट्याक्स के हो ?
3 Career News and Info श्रावण ३१, २०७४
4 Career News and Info श्रावण ३२, २०७४
5 बिभिन्न चाडपर्वका खाद्य बस्तु
6 सबैभन्दा कम/वढी कृषि क्षेत्रफल भएका ५ जिल्लाहरु
7 होम स्टे (Home Stay) भनेको के हो ?
8 ग्रेट हिमालयन ट्रेल
9 Career News and Info भाद्र १, २०७४
10 बायोमेट्रिक प्रणाली भनेको के हो ?
Please login to view more important topics.
522 Origin Connection Time-out

522 Origin Connection Time-out


cloudflare-nginx