Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

के हो रिपो र रिभर्स रिपो ?

 सरकारलाई आवश्यक परेको ऋण उठाइदिन केन्द्रिय बैंकले ट्रेजरी विल जारी गर्दछ । वाणिज्य वैंकहरुले आफूसँग तरलता कम भएको वेला केन्द्रिय बैंकसँग किनेको ट्रेजरी विल  धितो राखेर ऋण लिन्छन् । सरकारलाई थप रकम आवश्यक पर्दा वा बजारमा अत्याधिक तरलताको अवस्था हुँदा केन्द्रिय बैंकले रिपो प्रणालीबाट प्राप्त ट्रेजरी विलहरु पुनः विक्रीमा राखेर पैसा उठाउने गर्छ त्यसलाई रिभर्स रिपो भनिन्छ । यो मौद्रिक नीतिको अप्रत्यक्ष औजार हो ।


Other Topics

S.N Title Description
1 नेपालका सरकारी निकायलाई पहिलो पटक आइ एस ओ प्रदान
2 शक्ति समूह(म्यागासेसे बिजेता)परिचय
3 विस्केट जात्रा
4 नेपाल सरकारको व्यवसाय दर्ता सम्बन्धी मापदण्ड–२०७०
5 पञ्चाशिलका सिद्धान्तहरु
6 Career News and Info जेठ ३१, २०७४
7 बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक पारित
8 Career News and Info जेठ ७, २०७४
9 Career News and Info असार २९, २०७४
10 एशियाली पूर्वाधार लगानी बैंक
Please login to view more important topics.