Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

नेपाल सरकारको व्यवसाय दर्ता सम्बन्धी मापदण्ड–२०७०

नेपाल सरकारले ल्याएको व्यवसाय दर्ता सम्बन्धी मापदण्ड–२०७० ले आफ्नो व्यवसाय दर्ता गराउन चुक्ता पूँजीको आधारमा ५०० देखि ५० हजार रुपैयाँसम्म बुझाउनुपर्ने भएको छ । मापदण्ड अनुसार १ लाख चुक्ता पूँजी हुने फर्मले दर्ता शुल्कवापत ५०० र ५ करोड भन्दा बढि चुक्ता पूँजी हुनेले ५० हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने भएको छ । व्यवसायको प्रकृति अनुसार न्यूनतम पूँजी देहायबमोजिम हुनुपर्ने मापदण्ड तोकेको छ ।

व्यवसायको प्रकृति काठमाण्डौं/तराई पहाडी/हिमाली जिल्ला
सदरमुकाम/नगरपालिका गा.वि.स. सदरमुकाम/नगरपालिका   गा.वि.स
प्रेटोल/डिजेल पम्प सुनचाँदी बहुमूल्य धातु, सवारी साधन तथा ट्रान्सफर्मर ४० ला ३५लाख   ३५ लाख ३०लाख
मोटरपार्टस, जेनेरेटर, सर्जिकल सामान, कार्पेट २० लाख १५लाख   १५ लाख १० लाख
फर्निचर, विद्युतीय सामग्री १० लाख ७ लाख ७ लाख ५ लाख
जडिबुटी, तयारी पोसाक ५ लाख ३ लाख ३ लाख २ लाख
तरकारी तथा फलपूल ३ लाख २ लाख २ लाख १ लाख
कस्मेटिक्स, किराना पसल लगायत ३ लाख २ लाख २ लाख १ लाख

Other Topics

S.N Title Description
1 Career News and Info भाद्र ४, २०७४
2 कृषि गणना २०६८
3 Career News and Info वैशाख ११, २०७४
4 Career News and Info वैशाख १४, २०७४
5 चासोक तङनाम / न्वागी
6 कृषि चलन
7 लाइन आइटम बजेट (Line Item Budget)
8 Career News and Info असार १८, २०७४
9 मानव सगरद्वारा निर्मित झण्डा
10 नेपालमा पाइने अल्लो बारे जानकारी
Please login to view more important topics.