Notice

आठौं साफ च्याम्पियनसिप

३१ August देखि ११  September 2013 (२०७० भाद्र १६ देखि भाद्र २६) सम्म काठमाण्डौमा आयोजना भएको साफ च्याम्पियनसीपको विजेता अफगानिस्तानले भारतलाई २– ० गोलले पराजित गर्दै ट्रफी हात पारेको छ । समूह A बाट नेपाल र भारत तथा समूह B बाट अफगानिस्तान र माल्दिभ्स सेमिफाइनलमा प्रवेश गरेकोमा सेमिफाइनलमा अफगानिस्तानसँगको खेलमा १–० गोलले पराजयसँग सेमिफाइनल खेलबाट नेपाल बाहिरिएको थियो । ११ सेप्टेम्बरमा भएको फाइनल खेलमा भारत अफगानिस्तानसँग पराजित भएको थियो । आठौं साफमा विजयी टिमलाई वितरण गरिएको केही पुरस्कार तथा सम्मान यस प्रकार थिएः–

१) च्याम्पियन ट्रफी विजेता– अफगानिस्तान
२) The Most Valuable Player (The Best Player) –अफगानिस्तानको गोलकिपर Mansur Faqiryar
३) Fair Play Award -नेपाल
४) Hero Motocorp MVP Award  नेपालका रविन श्रेष्ठ
५) Top Scorer Award (Golden Boot) –माल्दिभ्सका Ali Ashataq
आठौं साफ च्याम्पियनसीपमा माथिका प्रदान गरिएका पुरस्कार तथा ट्रपीका अतिरिक्त विजेतालाई ५० हजार अमेरिकी डलर, उपविजेतालाई २५ हजार अमेरिकी डलर र सेमिफाइनलमा पुग्ने राष्ट्रहरुलाई १० हजार अमेरिकी डलर प्रदान गरिएको थियो ।

 


Other Topics

S.N Title Description
1 EVDO सेवा
2 पेटेन्ट राइट के हो ?
3 उधारो खर्चको व्यवस्था
4 डा रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्री
5 चार जना युवालाई राष्ट्रिय प्रतिभा सम्मान
6 वान वेल्ट वान रोड अवधारणामा नेपालद्वारा हस्ताक्षर
7 EVDO सेवा
8 ओस्कार अवार्ड
9 सरकारद्वारा क्षतिपूर्ति सहितको नागरिक वडापत्र जारी
10 नेपालको अन्तरिम संविधान,२०६३मा हालसम्मका संशोधनहरु
Please login to view more important topics.