Wednesday 3rd of March 2021
३१ August देखि ११ September 2013 (२०७० भाद्र १६ देखि भाद्र २६) सम्म काठमाण्डौमा आयोजना भएको साफ च्याम्पियनसीपको विजेता अफगानिस्तानले भारतलाई २– ० गोलले पराजित गर्दै ट्रफी हात पारेको छ । समूह A बाट नेपाल र भारत तथा समूह B बाट अफगानिस्तान र माल्दिभ्स सेमिफाइनलमा प्रवेश गरेकोमा सेमिफाइनलमा अफगानिस्तानसँगको खेलमा १–० गोलले पराजयसँग सेमिफाइनल खेलबाट नेपाल बाहिरिएको थियो । ११ सेप्टेम्बरमा भएको फाइनल खेलमा भारत अफगानिस्तानसँग पराजित भएको थियो । आठौं साफमा विजयी टिमलाई वितरण गरिएको केही पुरस्कार तथा सम्मान यस प्रकार थिएः–
S.N | Title | Description |
---|---|---|
1 | EVDO सेवा | |
2 | पेटेन्ट राइट के हो ? | |
3 | उधारो खर्चको व्यवस्था | |
4 | डा रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्री | |
5 | चार जना युवालाई राष्ट्रिय प्रतिभा सम्मान | |
6 | वान वेल्ट वान रोड अवधारणामा नेपालद्वारा हस्ताक्षर | |
7 | EVDO सेवा | |
8 | ओस्कार अवार्ड | |
9 | सरकारद्वारा क्षतिपूर्ति सहितको नागरिक वडापत्र जारी | |
10 | नेपालको अन्तरिम संविधान,२०६३मा हालसम्मका संशोधनहरु | |
Please login to view more important topics. |