Notice

हिग्स बोसोन

अन्य कणको आकार निर्धारण गर्न सहयोग गर्ने कणको नाम हो- हिग्स बोसोन ।यसलाई इश्वरीय कण समेत भनिन्छ ।  बृटिश वैज्ञानिक पिटर हिग्सले सन् १९६४ मा अवधारणात्मक अध्ययन पत्रमा सर्वप्रथम प्रकाशित र विगत ६ वर्षदेखिको अध्ययन जारी रहेको विषयलाई स्विजरल्याण्डको जेनेभास्थित युरोपियन अर्गनाइजेशन फर न्युक्लियर रिसर्च(सीईआरएन, सर्न) प्रयोगशालाका छुट्टाछुट्टै वैज्ञानिक समूहहरु स्वतन्त्र रुपमा निष्कर्षमा पुगेपछि जुलाई ४, २०१२ मा सार्वजनिक गरियो- हिग्स बोसोनको नामबाट । गड पार्टिकल (इश्वरीय कण) समेत भनिने तत्वहरुको आधारभूत कण जसले पदार्थमा भार उत्पन्न गराउँछ, लाई हिग्स बोसोन भन्न थालिएको छ । यसरी ब्रम्हान्डमा व्याप्त पदार्थको भार संरचना थाहा हुने भएपछि ब्रम्हाण्डको थप खोजमा समेत महत्वपूर्ण योगदान पुग्न जाने भएको छ- हिग्स बोसोन सिद्दान्त । उनलाई सन् २०१३ को भौतिक शास्त्र तर्फको यसै सिद्धान्तको खोज गरे वापत नोबेल पुरस्कार प्रदान गरिने भएको छ ।


Other Topics

S.N Title Description
1 Career News and Info चैत्र २०, २०७३
2 विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका
3 नागरिक समाज परिचय
4 नेपाल राजपत्रका भागहरु
5 झमकलाई लैनसिंह बाङ्देल पुरस्कार
6 Members of security Council
7 पूरक अनुमानको परिचय
8 Career News and Info वैशाख ८, २०७४
9 सरकारद्वारा क्षतिपूर्ति सहितको नागरिक वडापत्र जारी
10 Career News and Info वैशाख ९, २०७५
Please login to view more important topics.