Notice

'मिसन मार्स वन’ के हो ?

सन् २०२२ मा मंगल ग्रहमा वस्ती बसाल्न कोलोनी बनाउन आव्हान गर्ने कम्पनीको नाम मिसन मार्स वन हो । रार्ष्ट्रियता अनुसार फरक–फरक शुल्क तिर्नुपर्ने यस आयोजना अन्तर्गत मार्स वनको कोलोनीमा बस्न एक लाख भन्दा बढिले आवेदन दिइसकेका छन् भने त्यहाँ जानको लागि १८ वर्ष उमेर पुग्नुपर्ने जनाइएको छ । मार्स वन प्रोजेक्ट अनुसार मंगल ग्रहमा जानको लागि निर्धारण हुने शुल्क देशको राष्ट्रिय आय अनुसार निर्धारण हुने भएको छ । राष्ट्रिय आय बढि हुने देशले बढि रकम र कम आय हुनेले कम तिरे पुग्ने मापदण्ड राखिएको छ । कम्पनीले लिने शुल्क त्यहाँ वसोवास गर्ने खर्च नभई जानको लागि मात्र लिइने खर्च भनी उल्लेख पाइएको छ ।


Other Topics

S.N Title Description
1 होम स्टे (Home Stay) भनेको के हो ?
2 समावेशीकरण
3 २०१४ को विश्वकप फुटवलसम्ममा सर्वाधिक गोल गर्ने
4 नइ खरा पुरस्कार
5 एनपीएल क्रिकेट प्रतियोगिता
6 रोवोट ओलम्पिक भनेको के हो ?
7 पञ्चकन्यामा को को पर्दछन् ?
8 Career News and Info भाद्र १२, २०७४
9 हनुमानढोका दरबार खतराको सूचीमा
10 नेपालको अन्तरिम संविधान, २०६३ को मस्यौदा समिति
Please login to view more important topics.