Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

रामसार सूचीमा सूचीकृत नेपालका स्थान तथा सम्पदाहरु

सि.नं. सम्पदाको नाम सूचीकृत मिति
कोशि टप्पू रा. नि. १७–१२–१९८७
विसहजारी ताल १३–०८–२००३
घोडाघोडी ताल १३–०८–२००३
जगदिसपुर ताल १३–०८–२००३
गोक्यो ताल २३–०९–२००७
गोसाइकुन्ड २३–०९–२००७
फोक्सुन्डो ताल २३–०९–२००७
रारा ताल २३–०९–२००७
माइपोखरी २८–१०–२००८
10 पोखराको फेवा सहित ९ वटा ताल (फेवा, रूपा, बेगनास, कमलपोखरी, खास्टे, गुइडे, नेउरेनी, दिपाङ र मैदी) वि.सं.२०७२ माघ १९

 

–   देखि अन्तर्राष्ट्रिय महत्वको रामसार सूचीमा समेटिएका छन् । साइटिस महासन्धि सचिवालयबाट आएको विज्ञहरूको टोलीले विश्व सिमसार दिवसका दिन ९ ताललाई रामसारमा समेटिएको औपचारिक प्रमाणपत्र नेपाल सरकारलाई दिएकाे छ । 

 पोखराका नौ ताल रामसारमा सूचीकृत भए पश्चात तिनको संख्या १० पुग्नेछ । कास्कीका ९ वटै ताललाई एउटै समूहमा राखी एक क्षेत्रकाे रुपमा मान्यता दिइएको छ ।

– हालसम्म विश्वका १ सय ६९ देशबाट रामसार सूचीको संख्या २ हजार २ सय २२ पुगेको छ । नेपाल १९८७ देखि रामसार महासन्धिको पक्ष मुलुक हो ।            
           

 


Other Topics

S.N Title Description
1 बहुक्षेत्रीय पोषण योजना
2 Career News and Info श्रावण २२, २०७४
3 सुडान घोटाला काण्डः–
4 नेपालको तर्फबाट प्रदान गरिने मानपदवी अलङ्कार तथा पदक
5 नेपालको पहिलो विधुतीय पुस्तकालय
6 असंलग्न आन्दोलन
7 आदिवासी चलचित्र महोत्सव – २०७४
8 Career News and Info चैत्र ४, २०७३
9 Career News and Info असार २२, २०७४
10 स्मार्ट चालक अनुमतिपत्र
Please login to view more important topics.