Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

बौद्ध धर्म सम्बन्धी महत्वपूर्ण जानकारी

भगवान गौतम बुद्धका आठ उपदेशहरू 

सद्विश्वास सद्निश्चय
सद्वचन सत्कर्म
सद्जीविका सत्प्रयास
सद्विचार सद्ध्यान

 बौद्ध धर्मसँग सम्बन्धित पाँच रंगको अर्थ 

निलो बुद्धको शरीर
रातो बुद्धको रगत
सेतो बुद्धको दाँत
पहेलो बुद्धको अस्थिधातु
कलेजी बुद्धको अन्तःस्करण
 
बौद्ध धर्मका पाँच शील अर्थात पञ्चशील भन्नाले निम्न बुझिन्छ
 
सत्य झुट्टो कुरा कहिल्यै नबोल्नु 
अहिंसा हिंसा कहिल्यै नगर्नु 
अस्तेह चोरी कहिल्यै नगर्नु 
परस्त्रीगमन निषेध ब्रहमचार्यमा रहनु
मद्यपान निषेध जाँड रक्सीबाट टाढा रहनु 
 
विश्वका विभिन्न बौद्ध विहारहरू 
 
स्वयम्भु महाबिहार नेपाल 
त्रिपिटक महाबिहार तिब्बत
ताम्रशीला बिहार श्रीलंका
विक्रमशीला बिहार भारत
तक्षशीला बिहार पाकिस्तान
स्वर्णशीला बिहार थाइल्यान्ड
बौद्ध धर्मका चार धामहरू 
 
लुम्बिनी बुद्धको जन्म
बोधगया बुद्धत्व प्राप्ति
सारनाथ प्रथम उपदेश
कुशीनगर महापरिनिर्वाण
 
बौद्ध धर्मअनुसार त्रिपिटक  
 
त्रिपिटक बुद्ध धर्मको मूल ग्रन्थ हो । 
सुक्तिपिटक बुद्धका उपदेशहरू 
विनयपिटक भिक्षु भिक्षुणीहरूले पालना गर्नुपर्ने नियमहरू
अभिधम्म पिटक बुद्ध दर्शनका कुरा उल्लेख गरिएका छन् ।
 

 भगवान बुद्धले हासिल गरेका चार आर्यसत्य

१)  संसार दुखामय छ ।
२)  यो दुःखको कारक सांसरिक लोभ र अज्ञानता हो ।
३)  दुःखको निरोध हुन सक्छ ।
४)  निरोधका लागि आठ महान सूत्रहरु अवलम्बन गर्नुपर्छ ।

बुद्धले हासिल गरेका अष्टाङ्गिक मार्गहरु

    १. सत्दृष्टि
    २. सत्संकल्प
    ३. सत्यवचन
    ४. सत्कर्म
    ५. सत्जीविका
    ६. सद्बुद्धि
    ७. सद्विचार

गौतम बुद्धले तपस्या गरेका विभिन्न स्थानहरु

 गौतम बुद्धले तपस्या गरेका विभिन्न स्थानको नामहरु यस प्रकार छन् ।

    जातकोच्च नागार्जुन
  फुलोच्च फूलचोकी
ध्यानोच्च चापागाउँ
शिलोच्च स्वयम्भू

 नेपालकै अग्लो मैत्री बुद्धको मूर्ति

मूर्तिकार चन्द्रश्याम डंगोलले अन्य १० कलाकारको सहयोगमा १८ फिट लामो नेपालमै सबैभन्दा अग्लो मैत्री बुद्धको मूर्ति बनाएका छन् । बुद्धका बिभिन्न अवतार मध्येको एक अवतारको रुपमा हेरिने मैत्री बुद्धको यस बुद्ध मूर्तिको तौल १६ टन छ । ६ महिना लगाएर तयार भएको यो मूर्ति बाराको हलखोरिया जंगलमा राखिने भएको छ ।


Other Topics

S.N Title Description
1 जी.एन.एस.एस. प्रविधि
2 चन्द्रनिघण्टु
3 List of Miss Nepal
4 Career News and Info वैशाख २०, २०७४
5 झमकलाई लैनसिंह बाङ्देल पुरस्कार
6 राष्ट्रिय अभिलेखालयबाट पुरातात्विक पुस्तकका गाता चोरी
7 रेन स्याडो (Rain Shadow) सम्बन्धी जानकारी
8 नेपालमा रहेका विश्वविद्यालयहरू
9 पूरक अनुमानको परिचय
10 Career News and Info असार १६, २०७४
Please login to view more important topics.