Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

BIPPA भन्नाले के बुझिन्छ ?

BIPPA भन्नाले Bilateral Investment Promotion And Protection Agreement अर्थात दोहोरो लगानी प्रवद्र्धन तथा सुरक्षण सम्झौता भन्ने बुझिन्छ । नेपालले हालसम्म ६ वटा देशसँग विपा सम्झौता सम्पन्न गरिसकेको छ । वैदेशिक लगानी प्राप्त सम्भावना रहेका राष्ट्रहरू त्यो लगानीको र त्यसबाट हुने उत्पादनको सुरक्षा गर्नका लागि यो सम्झौता गर्दछन् । बैदेशिक लगानिको आवश्यकता पर्ने राष्ट्रहरुले लगानी आउन सक्ने राष्ट्रसंग गर्ने यो सम्झौताले त्यसरी गरिने लगानीको प्रबर्धन,बिकास र जोखिमको सुरक्षाको प्रत्याभूति गर्दछन् । नेपालको सन्दर्भमा हाल सम्म छ देश संग BIPPA सम्झौता भएको छ  । जस अनुसार

—    भर्खरै भारत संग सम्पन्न(अक्टुबर २१,२०११मा

—     बेलायत, फ्रान्स, जर्मनि, फिनल्यान्ड र मौरिसससंग भैसकेको ।

—     अब जम्मा सङख्या छ पुगेको छ ।

—     यस सम्झौताबाट नेपालमा बैदेशिक लगानी भित्रिएर उत्पादन बढ्ने, रोजगारी बढ्ने र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
 
नेपालको हालसम्म BIPPA सम्झौता सम्पन्न गरिसकेको देशको नामावली र सम्झौता सम्पन्न मिति निम्नानुसार छ ।

क्र.सं देशको नाम सम्झौता सम्पन्न मिति
फ्रान्स 2 may-1983
जर्मनी 20 oct-1987
बेलायत 2 march-1993
 मैरिसस       3 aug-1999
फिनल्यान्ड 3 feb-2009
भारत 21 oct-2011

 Note: भारतसँग BIPPA सम्झौतामा नेपालमा उद्योगमन्त्री अनिलकुमार झा र भारतिय वित्त मन्त्री प्रणव मुखर्जीबाट हस्ताक्षर भएको थियो ।

 
 

 


Other Topics

S.N Title Description
1 हवाइ सेवा सम्बन्धी विविध जानकारी
2 ISO भनेको के हो ?
3 संविधान सभा निर्वाचनको खर्चको सीमा निर्धारण
4 नेपालका नदीहरू
5 क्षेत्रफलका आधारमा ६ ठूला/ साना जिल्लाहरू
6 बालस्ट्रीट कब्जा आन्दोलन
7 बिजनेस फर पिस अवार्ड २०१४
8 कमैया प्रथा
9 विश्वकप ट्रफी नेपालमा
10 दक्षिणी सुडानको स्थापना
Please login to view more important topics.