Notice

नेपालका जलविद्युत आयोजनाहरु

            
क्र.सं. जलविद्युत आयोजना उत्पादन रहेको स्थान उत्पादन वर्ष सहयोग
 १. फर्पिङ ५०० कि.वा काठमाडौं   वि.सं. १९६८ बेलायत
 २. सुन्दरीजल ६४० कि.वा काठमाडौं   वि.सं. १९९२ नेपाल सरकार
 ३. पनौती २,४०० कि.वा काभ्रे   वि.सं. २०२२ रुस
 ४. त्रिशुली    २१,००० कि.वा नुवाकोट वि.सं.२०२३ भारत
 ५. फेवाताल (पोखरा) १,०८८ कि.वा  कास्की वि.सं. २०२४ भारत
 ६. तिनाउ १,०२४ कि.वा रुपन्देही वि.सं. २०२८ नेपाल सरकार
 ७. सुनकोशी १०,०५० कि.वा सिन्धुपाल्चोक  वि.सं. २०२९ चीन
 ८. गण्डकी १५,००० कि.वा नवलपरासी  वि.सं. २०३६   भारत
 ९. कुलेखानी पहिलो ६०,००० कि.वा मवानपुर वि.सं. २०३८ विश्व बैंक
 १०. कुलेखानी दोस्रो  ३२,००० कि.वा मकवापुर   वि.सं. २०४२ जापान
 ११. मस्याङ्दी  ६९,००० कि.वा    तनहुँ वि.सं. २०४२ जर्मन, साहुदी विकास कोष विश्व बैंक
 १२. झिमरुक १२,००० कि.वा   प्युठान वि.सं. २०५२ बुटवल पावर कम्पनी
 १३. सेती (पोखरा) १,५०० कि.वा कास्की    वि.सं २०४२ चीन
 १४. देवीघाट    १४,१०० कि.वा नुवाकोट सन् १९८३  भारत
 १५. आँधीखोला ५,१०० कि.वा स्याङ्जा    सन् १९९१ निजीस्तर
 १६. पुवाखोला ६,२०० कि.वा इलाम सन् २०००  नेपाल सरकार
 १७. खिम्ति खोला ६०,००० कि.वा  रामेछाप , दोलखा सन् २००० निजीस्तर
 १८. मोदी खोला १४,८०० कि.वा पर्वत   सन् २००० कोरिया
१९. कालीगण्डकी ‘ए’  १४४,००० कि.वा  स्याङ्जा    सन् २००२ एडिवी र अन्य
२०. भेटेकोशी ३६,००० कि.वा सिन्धुपाल्चोक  सन् २००१ निजीस्तर
२१. चिलिमे २०,००० कि.वा   रसुवा    वि.सं. २०६० स्वादेशी लगानी
२२. इन्द्रावती तेस्रो ७,५०० कि.वा सिन्धुपाल्चोक   सन् २००२ निजीस्तर
२३. मध्यमर्स्याङ्दी ७०,००० कि.वा लमजुङ वि.सं. २०६६  जर्मनी

 

कालीगण्डकी ए जलविद्युत आयोजना:
– यो आयोजना स्याङ्जा जिल्लाको कृष्णगण्डकी गाविसमा पर्दछ ।
– हालसम्म निर्मित नेपालको सबैभन्दा ठूलो यस परियोजनाको विद्युत उत्पादन क्षमता १४४ मेगावाट रहेको छ ।
– यो परियोजना नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण, एडिबी र जापान सरकारको संयुक्त लगानीमा सम्पन्न भएको  हो ।
– कुल ४५ करोड २८ लाख अमेरिकी डलर खर्च भएको यो परियोजना निर्माणसम्वन्धी कार्य इटालीमो इम्प्रेजिलो एस.वि.ए. कम्पनीबाट भएको हो ।
 
भोटेकोशी जलविद्युत आयोजना
–    सिन्धुपाल्चोक जिल्लास्थित भोटेकोशी नदिमाथि निर्माण गरिएको हो ।
–    यो जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता ३६ मे.वा. रहेको छ ।
–    यस आयोजनामा नेपाल हिमाल पावर र अमेरिकाको पाण्डा कम्पनीको लगानी रहेको छ ।
कुलेखानी जलविद्युत आयोजना
–    मकवानपुर जिल्लामा संचालित यो आयोजनाको
–    ६०,००० कि.वा. विद्युत उत्पादन क्षमता रहेको छ ।
–    वि.सं. २०३८ बाट उत्पादन सुरु गरेको यो आयोजना विश्व बैंकको सहयोगमा निर्मित भएको छ ।
–    ३२,००० कि.वा उत्पादन क्षमता रहेको कुलेखानी तेस्रो जलविद्युत आयोजना भने जापान सरकारको सहयोगमा वि.सं. २०४२ बाट उत्पादन सुरु गरिएको हो ।
  चिलिमे जलविद्युत आयोजना
–    रसुवा जिल्लाको स्याप्रुबेसीमा रहेको चिलिमे खोलामाथि निर्माण गरिएको ।
–    यस आयोजनाको विद्युत उत्पादन क्षमता २० मेगावाट रहेको छ ।
–    यो आयोजना नेपाल विद्युत प्राधिकरण, नेपालका बैंक तथा वित्तीय संस्था र अन्य नेपाली    लगानीकर्ताहरुको संयुक्त प्रयासमा निर्मित भएको हो ।
–    हालसम्मका जलविद्युत आयोजनाहरुमध्ये यसको सबैभन्दा सस्तो प्रतियुनिट उत्पादन लागत (रु २.१९) रहेको छ ।
–    यस आयोजनाले २०६० भाद्र ८ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ ।
  खिम्ति जलविद्युत आयोजना:-
– यो जनविद्युत आयोजनाको निर्माण दोलखा र रामेछाप जिल्लाको सिमावर्ती खिम्ती खोलाबाट भएको हो ।
– यो परियोजनाको विद्युत उत्पादन क्षमता ६० मेगावाट रहेको छ ।
– यो नेपालको निजी क्षेत्रको लगानीमा निर्मित पहिलो जलविद्युत आयोजना हो ।
– सन् २०००  मा निर्माण कार्य सम्पन्न भएको यस आयोजनाको कुल लागत १४ करोड अमेरिकी डलर थियो ।
 
तल्लो मोदि १ जलविद्युत आयोजना

वि.स. २०६४ सालमा स्थापित युनाइटेड मोदि हाइड्रो पावर प्रा.ली. ले प्रर्वद्धन गरेको पर्वत जिल्लाको चुवा गा.वि.स. मा रहेको जलविद्युत आयोजनाको नाम हो तल्लो मोदि–१ जलविद्युत आयोजना । २०६५ माघ २० मा नेपाल विद्युत प्राधिकरणसँग खरिद विक्रि सम्झौता(PPA) पश्चात श्री सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाइमा २०६६ साल श्रावणमा ऋण सम्झौता गरेको तल्लो मोदि–१ जलविद्युत आयोजनाको उत्पादन क्षमता १० मेघावाट रहेको छ । २०६६ भदौ २९ गते देखि परीक्षण उत्पादन थालेको Run-off-River मा आधारित यो आयोजना स्वदेशी प्रविधि, स्वदेशी प्राविधिक, स्वदेशी प्रर्वद्धन तथा स्वदेशी बैंक तथा वित्तीय संस्थाको लगानीद्धारा निर्मित हालसम्मकै ठुलो जलविद्युत आयोजना हो । यो आयोजना २०६९ असोज १८ गते राष्ट्रिय प्रसारणमा समेत जोडिएको छ।

 पश्चिम सेती जलविद्युत आयोजनामा

सुदुरपश्चिमको डोटी, डडेल्धुरा र बझाङ्ग जिल्लामा पर्ने ७५० मेघावाट उत्पादन क्षमताको पश्चिम सेती जलाशययुक्त विद्युत आयोजना बनाउन सीडब्लुई इन्भेष्टमेन्ट कर्पोरेशन (चीनको थ्री गर्जेज कम्पनीको सहायक कम्पनी) का तर्फबाट वाङ साओफङ र नेपालको तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राधेश पन्तवीच २०६९ भाद्र १० गते १८ बुँदे समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भयो । करिब १ खर्ब ८० अर्व रुपैयाँ (करिब २ अर्व अमेरिकी डलर) को लागतमा बन्ने उक्त आयोजनामा कम्तीमा २०% विद्युत प्राधिकरणको ,सि डब्लुईको ७५% बाकी शेयर सुदुर पश्चिमेलीहरुको रहने भएको छ । स्मरण रहोस् चीनको थ्री गर्जेज कम्पनी संसारकै सबैभन्दा ठूलो २२ हजार ५०० मेघावाट जलविद्युत क्षमताको आयोजना निर्माण सम्पन्न गरेको प्रतिष्ठित कम्पनीको नाम हो ।  रन अफ द रिभर प्रकृतिका मात्र जलविद्युत आयोजना बढी हुँदा सुख्खा याममा बढी समस्या पर्न गएकोले सरकारले जलासययुक्त आयोजना निर्माणमा जोड दिदै आएको छ ।

    यस सम्झौता अनुसार चिनिया कम्पनी थ्री जी गार्जेजको ७५% लगानी रहने, २५% नेपाल सरकारको रहने ७५% मध्ये २ देखि ५% सम्म स्थानीय वासिन्दालाई दिन सकिने उल्लेख छ । १ खर्व २० अर्व लाग्ने यस आयोजना ७ वर्षभित्र वनिसक्ने छ ।    यस कम्पनीले विश्वकै ठूलो आयोजना २२५०० मेघावाट बनाई सकेको छ । यो आयोजना पनि नेपालका सबैभन्दा ठूलो आयोजना हो । यो आयोजना निर्माणका लागि वेष्ट सेती हाईड्रोपावर कम्पनी निर्माण गरिनेछ ।
 

तनहुँ जलविद्युत आयोजना

१४० मेघावाटको माथिल्लो सेती जलविद्युत आयोजना नाम परिवर्तन गरी तनहुँ जलविद्युत आयोजना राखिएको छ । १४० मेघावाट क्षमताको यो आयोजना निर्माणमा चीनको चाईना थ्रिगर्जेज इन्टरनेशनलसँग लगानी सम्झौता भैसकेको छ । यस आयोजनामा एशियाली विकास बैंक (ADB), जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाईका), यूरोपियन इन्भेष्टमेन्ट बैंक को ७५% सहयोग रहने र बाँकि रकम २५% नेपाल सरकारको रहने गरी कुल लगानी ३९ अर्व रहने अनुमान गरिएको छ ।

निजी क्षेत्र अन्तर्गत सञ्चालित जलविद्युत केन्द्रहरू 

क्र.सं. जलविद्युत केन्द्रहरु जडित क्षमता (मे.वा.)   क्र.सं. जलविद्युत केन्द्रहरु जडित क्षमता (मे.वा.)
१.  खिम्ती ६०,०० १३  थोपल १.६५
२.  भोटेकोसी ३६.०० १४. सिस्ने  ०.७५
३. चिलिमे    २२.०० १५. साली नदी ०.२३२
४. इन्द्रावती तेस्रो ७.५ १६. फेमे ०.९९५
५. झिमरुक १२.०० १७. पाती ०.९९६
६. आँधीखोला ५.१ १८. सेती दोस्रो ०.९७९
७. पिलुवा ३.०० १९. माथिल्लो हाँडी ०.९९१
८. रैराङ्ग ०.५० २०. रिडी २.४०
९. सुनकोशी २.५० २१. मार्दी ३.१०
१०. चाकु १.५ २२. माइखोला ४.५०
११. खुदी ३.४५ २३. तल्लो पिलुवा ०.९९
१२. बाराम्ची ४.२० २४. हेवाखोला ४.४३३
जम्मा                                                                                             १७९.९७१

 

क्र.सं. जलविद्युत आयोजनाको नाम उत्पादन क्षमता
राहुघाट ३२ मेगावाट (निर्माणाधीन)
चमेलिया ३०,००० कि.वा (निर्माणाधीन), दार्चुला
माथिल्लो त्रिशुली ‘ए’ ६० मेगावाट (निर्माणाधीन)
कूलेखानी तेस्रो १४,००० कि.वा. (निर्माणाधीन)
माथिल्लो त्रिशुली ‘बि’ ४० मे.वा.
मध्य भोटेकोशी १०२ मे.वा.
माथिल्लो तामाकोशी ४५६ मे.वा.
रसुवा गढी १०० मे.वा
माथिल्लो सान्जेन १४.६ मे.वा.
१० माथिल्लो सेती १२८ मे.वा.
११ बुढीगण्डकी ६०० मे.वा
१२ कर्णाली बहुउद्देश्य १०,८०० मे.वा. 
१३ पश्चिम सेती ७५० मे.वा. 
१४ माथिल्लो मस्र्याङ्दी  ४३,०००  कि.वा.
१५ कावेली ‘ए’ ३० मे.वा.
१६  लिखु ३४,००० कि.वा.
१७ बूढीगंगा २२,०००  कि.वा. 
१८ तमोर  १,००,००००  कि.वा 
१९ माथिल्लो कर्णाली  ३,००,००० कि.वा. 
२० अरुण तेस्रो  ४,०२,००० कि.वा. 
२१ माथिल्लो अरुण  ३,३५,००० कि.वा 
२२ तल्लो अरुण  ३,०८,००० कि.वा. 


अध्ययन, सर्वेक्षणको रूपमा रहेका केही विद्युत......
.

क्र.सं. आयोजनाको नाम उत्पादन 
बुढी गण्डकी १२०० मे.वा
नौस्याल गड ४०० मे.वा.
आँधि खोला १७६ मे.वा.
तमोर ३०० मे.वा.
माथिल्लो अरुण ३३५ मे.वा.
सुनकोशी–२ ११० मे.वा.
सुनकोशी–३ ५३६ मे.वा.
दुधकोशी– १ ३०० मे.वा.
बुढी गंगा २० मे.वा.
१० कावेली–३ १२ मे.वा.
११ इखुवा ८ मे. वा.
१२ बुढीगंगा ६.२ मे.वा.
१३ इन्खु २० मे.वा.
१४ मादी १२.२५ मे.वा.
१५ तल्लो होगु २३.५ मे.वा
१६ हेवा–ए ५ मे.वा.
१७ न्यादी ४.५ मे.वा
१८ सिवा १५ मे.वा
१९ मैवा १३.५ मे.वा.
२० धुन्सा  ८४ मे.वा.
 
 निर्माणाधीन जलविद्युत् आयोजनाहरु:-
क्र.सं. आयोजना क्षमता (मे.वा.) क्र.सं. आयोजना क्षमता (मे.वा.)
१. चमेलियागाड ३० ३३. सिप्रिङ्ग खोला १०
२. कुलेखानी तेस्रो १४ ३४. मादी- १ २०
३. राहुघाट ३२ ३५. तल्लो मोदी-१ १०
४. माथिल्लो अरुण ३३५ ३६. भैरवकुण्ड  १.८
५.        माथिल्लो मोदी      ४३ ३७. स्युरी खोला
६. नौमुरे २४५  ३८. आँखु खोला – १
७. माथिल्लो त्रिशुली३ ए ६० ३९. तामाकोशी -५ १००
८. नलसिङागड ४००  ४०. तल्लो सोलू  ४०
९. माथिल्लो सेती १२७ ४१ . खिम्ती -२ २७२
१०. दूधकोसी १ (जलाशययुक्त) ३०० ४२. बुढी गण्डकी ६००
११. तमोर –मेवा १६० ४३. तल्लो अरुण ४००
१२.     तमोर ३८० ४४. माथिल्लो मर्स्याङ्दी – २   ६००
१३. माथिल्लो साञ्जेन ११ ४५. तामाकोसी -३ ८८०
१४.    सान्जेन ३५ ४६. माथिल्लो कर्णाली ९००
१५. रसुवागढी १०० ४७. अरुण – ३ ८००
१६. मध्य भोटेकोशी १०२ ४८. पश्चिम सेती ७५०
१७. माथिल्लो तामाकोशी ४५६ ४९. पञ्चेश्वर २९४०
१८. माथिल्लो त्रिशुली – ३ बी ४०   ५०. नौमुरे २४५
१९. मादी ५१. माथिल्लो मर्स्याङ्ग्दी –ए ५०
२०. सिङ्गटी ६.४ ५२. माथिल्लो मर्स्याङ्ग्दी  – २ २५०
२१. माई ५३. माथिल्लो त्रिशुली १ २००
२२. मेवा १० ५४. तमोर –मेवा १०१
२३. इन्खू २० ५५.  शारदा-बबई (जलाशययुक्त) ९३
२४. खारे १४.७ ५६. तामाकोसी-२   ६००
२५. सोलू १५.२४ ५७. माथिल्लो तमोर १००
२६. तल्लो होङ्गू २३.५ ५८. मध्य तमोर ५७
२७. बराम्ची खोला    ३.२ ५९. माथिल्लो तमोर-ए ९०
२८. भैलुङ खोला ६०. भेरी- बबई ४८
२९. तल्लो म्यादी ४.५ ६१. सुनकोसी २ १,७००
३०. तल्लो इन्द्रावती ४.५ ६२. कर्णाली चिसापानी १०८८४
३१. हेवा खोला २.४ ६३. सप्तकोसी ३४५०
३२. तल्लो चाकुखोला १.८      

 तापीय विद्युत केन्द्रहरु:-

क्र.सं. जलविद्युत केन्द्रहरु जडित क्षमता मे.वा.
१. मल्टीफ्युल ३९
२. हेटौंडा १४.४१
जम्मा ५३.४१



 

 

 


Other Topics

S.N Title Description
1 बिश्व बजार पहुचमा नेपाल सर्वोच्च तेस्रोमा
2 आजको खबर – १६८
3 समावेशीकरण
4 कुलिङ ब्रेक भनेको के हो ?
5 अध्यादेश भनेको के हो ?
6 केही नेपाली कृतिहरुको नाम तथा तिनका लेखक
7 नेपालले मनायो मे २ मा सूचना तथा सञ्चार प्रविधि दिवस
8 Kharidar Model Exam Set - 3
9 विश्वको जनसंख्या
10 Career News and Info भाद्र १६, २०७४
Please login to view more important topics.