Notice

नेपालको अन्तरिम संविधान, २०६३ को मस्यौदा समिति

 तत्कालीन विद्रोही माओवादी र सात प्रमुख राजनीतिक दलहरूबीच २०६२ मंसिर ७ गते नयाँ दिल्लीमा भएको १२ बुँदे सम्झौताको जगमा भएको दोस्रो जनआन्दोलन २०६२/०६३ को सफलतासँगै २०६३ माघ १ गते घोषित नेपालको अन्तरिम संविधान २०६३ निर्माणका लागि देहायका व्यक्तिहरू सम्मिलित मस्यौदा समिति गठन भएको थियोः 

श्री लक्ष्मण अर्याल  अध्यक्ष 
श्री सिन्धुनाथ प्याकुरेल सदस्य
श्री महादेव यादव सदस्य
श्री हरिहर दाहाल सदस्य
श्री शम्भु थापा सदस्य
श्री खिमलाल देवकोटा सदस्य
श्री पुष्पा भुषाल सदस्य
श्री छत्रकुमारी गुरुङ सदस्य
श्री शान्तिकुमारी राई सदस्य
१० श्री अग्नि खरेल सदस्य
११ श्री सुशिला कार्की सदस्य
१२ श्री सुनिल प्रजापति सदस्य
१३ श्री पशुराम झा सदस्य
१४ श्री चण्डेश्वर श्रेष्ठ सदस्य
१५ श्री कुमार योञ्जन सदस्य
१६ श्री मिनबहादुर वि.क सदस्य
 

Other Topics

S.N Title Description
1 नेपालको भौगोलिक बिभाजन
2 नेपाललाई टी–२० अन्तराष्ट्रिय’ मान्यता प्राप्त
3 २००७ साल अघिको नेपालको शिक्षा प्रणाली
4 नेपाल सरकारले वितरण गर्ने मानपदविहरू
5 व्रोकर मोडुल भनेको के हो ?
6 जैविक तथा वैयक्तिक पहिचान भनेको के हो ?
7 TipanTapan 71
8 एउटा किताब साक्षरता अभियान –२०१५
9 विश्वकप फुटवल बिजेता राष्ट्रहरुको सूची/भएको स्थान
10 बिभिन्न प्रथाहरू
Please login to view more important topics.