Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

संविधान, ऐन, नियममा फरक

फरक को विषय  संविधान ऐन नियम
के हो भन्ने विषयमा     राज्यको शक्तिको विभाजन, प्रयोग नागरिक अधिकार र सम्बन्ध ब्याख्या गर्ने दस्तावेज     संविधानको भावना कार्यान्वयन गर्ने कानुन ऐन अन्तर्गतको कार्यविधि तय गर्ने कानुन
लिखित वा अलिखित      
       
दुवै हुन सक्ने       
       
लिखित लिखित
निर्माण गर्ने निकाय  राजनैतिक सम्झौता, संविधान सभा ब्यवस्थापिका  व्यवस्थापिका, कार्यपालिका वा अधिकार प्राप्त निकाय
लचकता बढी कठोर प्रक्रियापूर्वक संसदबाट संशोधन हुन सक्ने सवै भन्दा बढी Flexible
शक्ति र प्रभाव    राज्यको Road map सर्वोच्च शक्ति संसदको इच्छा र संविधान बमोजिमको सीमित शक्ति   अति सीमित शक्ति क्षेत्र र प्रभाव
संख्या एक देशमा एउटा मात्र संविधान लागू हुन सक्छ धेरै हुन्छन । धेरै हुन्छन ।

 


Other Topics

S.N Title Description
1 नेपाल सरकारले वितरण गर्ने मानपदविहरू
2 गरिबी भनेको के हो ? नेपालमा गरिबीको अवस्था
3 Career News and Info श्रावण ३२, २०७४
4 Career News and Info श्रावण २५, २०७४
5 सरकारी संस्थानहरूको विनिवेश, खारेजी र विघटन
6 विद्युतिय हाजिरी
7 नयाँ नेपाल निमार्ण कोष स्थापना
8 प्रशासन सुधार आयोगहरु
9 चार जना युवालाई राष्ट्रिय प्रतिभा सम्मान
10 कवि सुमनलाई सार्क लिटेररी अवार्ड प्रदान
Please login to view more important topics.