Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

जनगणना र जनसंख्या

राष्ट्रिय जनगणना २०६८

कूल जनसंख्या २,६४,९४,५०४
पुरुष १,२८,४९,०४१ (४८.५० %)
महिला १,३६,४५,४६३ (५१.५० %)
लैङ्गिक अनुपात  प्रति १०० महिलामा ९४.१६ पुरुष
बार्षिक जनसंख्या वृद्धिदर १.३५ %
जनघनत्व  १८० जना प्रतिवर्ग किलोमिटर
सहरी जनघनत्व १३८१ जना प्रतिवर्ग किलोमिटर 
ग्रामीण जनघनत्व १५३ जना जना प्रतिवर्ग किलोमिटर
सबैभन्दा वढी जनघनत्व भएको जिल्ला काठमाण्डौ ४४१६ जना
सबैभन्दा कम जनघनत्व भएको जिल्ला मनाङ्ग ३ जना
 
उमेरगत विभाजन
 
१४ वर्ष वा सो भन्दा कम उमेर समूह  ३४.९१%
१५ वर्षदेखि ५९ वर्ष उमेर समूह ५६.९६ %
६० वर्ष वा सो भन्दा वढी उमेर समूह  ८.१३ %
कुल परिवार संख्या  ५४२७३०२
परिवारका औषत सदस्य संख्या   ४.८८ %
शहरी जनसंख्या १७.०७ %
धेरै जनसंख्या भएको जिल्ला काठमाण्डौ  १७,४४,२४० जना, वृद्धिदर ४.७८ %
कम जनसंख्या भएको जिल्ला मनाङ्ग  ६,५३८ जना वृद्धिदर (–३.८३ %)
 
भौगोलिक क्षेत्रअनुसार जनसंख्या 
 
हिमाली क्षेत्र  ६.७३ %(१७,८१,७९२)
पहाडी क्षेत्र ४३.०१ % (१,१३,९४,००७)
तराई क्षेत्र ५०.२७ % (१,३३,१८,७०५)
 

जनसंख्याको क्षेत्रगत वितरण      

क्षेत्रको नाम जनसंख्या जनसंख्या प्रतिशत जनघनत्व(प्रति वर्गकिलोमिटरमा)
पूर्वाञ्चल  ५८,११,५५५ २१.९३% २०४
मध्यमाञ्चल ९६,५६,९८५  ३६.४५% ३५२
पश्चिमाञ्चल  ४९,२६,७६५  १८.६०% १६८
मध्य पश्चिमाञ्चल ३५,४६,८८२ १३.३९% ८४
सुदूर पश्चिमाञ्चल   २५,५२,५१७ ९.६३% १३१

    जातिगत आधारमा धेरै जनसंख्या रहेका जातिहरू 

क्षेत्री १६.६% (४३,९८,०५३ जना)
ब्राम्हण १२.२ %
मगर ७.१ % (१८,८७,७३३ जना)
थारु ६.६ %
तामाङ्ग ५.८ %
नेवार ५ %
कामी ४.८ % (१२,५८,५५४ जना)
मुसलमान  ४.४ %
यादव  ४ %
राई २.३ %

सबभन्दा थोरै जनसंख्या भएका पाँच जातिहरु

कुसुण्डा २७३ जना
नुराङ २७८ जना
राउटे ६१८ जना
कलार १०७७ जना
लोहारुङ ११५३ जना

 

मातृभाषाका आधारमा धेरै जनसंख्या रहेका प्रमुख मातृभाषीहरू 

नेपाली ४४.६ % (१,१८,२६,९५३ जना)
मैथिली ११.७%
भोजपुरी ६%
थारु ५.८%
तामाङ्ग ५.१%
नेवार ३.२%
बज्जिका ३%
मगर ३%
डोटेली ३%
उर्दु २.६ %
नागमेसे ५ जना (सबैभन्दा थोरै जनाले बोल्ने मातृभाषी)

धार्मिक आधारमा धेरै जनसंख्या रहेका प्रमुख धार्मिक सम्प्रदायहरू 

हिन्दू ८१.३ % (२,१५,५१,४९२ जना)
बौद्ध ९%
इस्लाम ४.४ %
किराँत ३.१ %
क्रिश्चियन १.४ %
प्रकृति ०.५ % (१,२१,९८२ जना)
बोन  १३,००६ जना
शिख   ६०९ जना (सबैभन्दा थोरै जनसंख्याले मान्ने धर्म)

 

जनसंख्याका आधारमा धेरै जनसंख्या भएका जिल्लाहरू 

काठमाण्डौ १७,४४,२४०
मोरङ्ग ९,६५,३७०
रूपन्देही ८,८०,१९६
भापा ८,१२,६५०
कैलाली ७,७५,७०९

 

 जनसंख्याका आधारमा थोरै जनसंख्या भएका जिल्लाहरू 

मनाङ्ग  ६,५३८
 मुस्ताङ्ग  १३,४५२
 डोल्पा  ३६,७००
 रसुवा  ४३,३००
 हुम्ला  ५०,८५८

 धेरै जनसंख्या भएका पाँच शहरहरु

काठमाडौं महानगरपालिका  १०,०३,२८५
पोखरा उपमहानगरपालिका २,६४,९९१
ललितपुर उपमहानगरपालिका २,२६,७२८
विराटनगर उपमहानगरपालिका २,०४,९४९
भरतपुर नगरपालिका   १,४७,७७७

 थोरै जनसंख्या भएका पाँच साना नगरपालिका

धुलिखेल  १६,२६३
दशरथचन्द  १७,४२७
भद्रपुर  १८,६४६
इलाम  १९,४२७
नारायण  २१,९९५

  राष्ट्रिय जनगणना २०६८ मा छुटेका आदिवासी जनजाती

राष्ट्रिय जनगणना २०६८ ले यस अघि कूल जनसंख्याको ३७.२% आदिवासी रहेको उल्लेख गरेकोमा यस पटक २०६८ को राष्ट्रिय जनगणनामा कूल उल्लेखित जातजातिमा ३५% जनजाति रहेको  उल्लेख गरेको छ । राष्ट्रिय जनगणनामा उल्लेखित जातजातिका आधारमा जनसंख्या सूचीमा १५५ र तथ्यमा १२५ जातजाति (अघिल्लो राष्ट्रिय जनगणनामा १०० जातजाति रहेको देखाएको) भनी उल्लेख गरेको छ । त्यस्तै आदिवासी जनजाति मंहासंघले १२ जनजातिको सूची छुटेको जनाएको छ । महासंघका अनुसार छुटेको १२ जनजातिहरुमा तीन गाउँले, वाह्र गाउँले, लार्के, सियार, थुदाम, ताङ्वे, मुगाल, मार्फाली, सुरेल, फ्री, छैरोतन र वनकारिया स्मरणरहोस राष्ट्रिय जनगणना २०६८ ले प्रतिवेदनमा १२३ भाषा रहेको र मातृभाषाको आधारमा जनसंख्या सूचीमा १२७ भाषा –यस अघिको राष्ट्रिय जनगणना २०५८ मा ९२ रहेको उल्लेख छ ।

 

राष्ट्रिय जनगणना २०६८  केही महत्वपूर्ण विवरणहरू
_(५ वर्ष माथिको) नेपालको साक्षरता स् ६५.९% (कूल साक्षर मध्ये ३९% प्राथमिक तह उत्तीर्ण, २०.३% निम्न माध्यमिक तह उत्तीर्ण र १०.२ प्रतिशत एस.एल.सी भन्दा माथिल्लो तह उत्तीर्ण)
_ पुरुषको साक्षरता दर - ७५.१%
_ महिलाको साक्षरता दर - ५७.४%
_ विदेशिने नेपालीको संख्या-  १९ लाख २१ हजार ४ सय ९४(२०५८ सालको जनगणनाले ७ लाख ६२ हजार १ सय ८१ रहेको देखाएको)
_ औषत परिवार संख्या कम भएको जिल्ला - कास्की (३.९२)
_ सूचीकृत भएका जातजाति संख्या - १२५ (अघिल्लो राष्ट्रिय जनगणनामा १०० मात्र)
_ उल्लिखित भएको मातृभाषाको संख्या - १२३ (अघिल्लो राष्ट्रिय जनगणनामा ९२ मात्र)
_ उल्लेख भएका धर्मावलम्बी– १०
_ आफ्नै स्वामित्वको घरमा वसोवास गर्ने परिवार - ८५.२६% (भाडाको घरमा बसोबास गर्ने १२.८१%)
_ शहरी क्षेत्रमा भाडाको घरमा  वसोवास गर्ने परिवार - ४०.२२%)
_      राष्ट्रिय जनगणना २०६८ अनुसार रेडियो, टेलिभिजन, केवुल टेलिभिजन, कम्प्यूटर, इन्टरनेट, टेलिफोन, मोबाइल फोन, मोटर, मोटरसाईकल, साइकल, अन्य सवारी साधन र     रेफ्रिजेरेटर मध्ये कम्तीमा एक सुविधा उपलब्ध हुने परिवार कूलपरिवार संख्याको ८४.५६% छन् भने कुनै पनि सुविधा उपलब्ध नभएका परिवार १३.६९%
_ धारा र पाइपबाट पिउने पानी उपभोग गर्ने जनसंख्या ( ४७.७८%)
_ खाना पकाउन (काठ÷दाउरा÷प्रयोग गर्ने परिवार ( ६४%)
_ एलपी ग्यास प्रयोग गर्ने परिवार ( २१.०३%)
_ विजुली वत्ती प्रयोग गर्ने परिवार - ६७.२६% (२०५८ सालको जनगणना अनुसार ३९.८% रहेको)
_ वत्ती बाल्न मट्टितेल प्रयोग गर्ने - १८.२८% (२०५८ सालको जनगणना अनुसार ५७.७०% रहेको)
_ रेडियो प्रयोग गर्ने परिवार - ५०.८२%
_ कम्प्यूटर प्रयोग गर्ने परिवार - ७.२८%
_ इन्टरनेट प्रयोग गर्ने परिवार - ३.३३%
_ टेलिफोन प्रयोग गर्ने - ७.३७%
_ मोबाइल फोन प्रयोग गर्ने - ६४.६३%
_ टेलिभिजन प्रयोग गर्ने परिवार - ३६.४५%
  _ सबैभन्दा धेरै जनसंख्या वद्धिदर भएका ५ जिल्लाहरु क्रमशस् काठमाडौं, ललितपुर, भक्तपुर, कालिकोट र कास्की
_ सबैभन्दा कम जनसंख्या वृद्धिदर भएका ५ जिल्लाहरु क्रमशस् मनाङ्ग, खोटाङ, मुस्ताङ्ग, तेह्रथुम र भोजपुर,
_ आफू वसिरहेको घरमा शौचालय सुविधा नभएका परिवार -३८.१७ %
_ महिलाको नाममा घर वा जग्गा राखेका परिवार - १९.७१%
_ महिला परिवार घरमूली रहेको परिवार - २५.७३%
_ १० वर्ष माथिका विवाहित - ५७.५%
_ १५(१९ वर्षको उमेरमा पहिलो विवाह गर्ने - ४८.९%
_ कुनै न कुनै रुपमा अपाङ्गता भएको जनसंख्या - १.९४%
 

 विभिन्न जनगणनाहरूमा नेपालको जनसांख्यिक स्थिति

बर्ष (बि.सं.)  जनसङ्ख्या

अन्तर गणना जनसङ्ख्या परिवर्तन

वार्षिक जनसङ्ख्या  वृद्धिदर(%)

जनसङ्ख्या दोब्बर हुन लाग्ने अवधि(वर्ष) 

 लैङ्गि  अनुपात

(प्रतिसय महिलामा पुरुष)

जनघनत्व 

(जनसङ्ख्या प्रति व.कि.मि.)

संख्या प्रतिशत
 १९६८  ५६३८७४९  -  -  -  -  -  ३८
 १९७७  ५५७३७८८  -६४९६१  -१‍‍.१५  -०.१३  -  -  ३८
 १९८७  ५५३२५७४  -४१२१४  -०.७४  -०.०७  -  -  ३८
 १९९८  ६२८३६४९  ७५१०७५  १३.५८  १.१६  ६०  -  ४३
 २००९-११  ८२५६६२५  १९७२९७६  ३१.४  २.२७  ३१  ९६.८  ५६
 २०१८  ९४१२९९६  ११५६३७१  १४.०१  १.६४  ४२  ९७.०  ६४
 २०२८  ११५५५९८३  २१४२९८७  २२.७७  २.०५  ३४  १०१.४  ७९
 २०३८  १५०२२८३९  ३४६६८५६  ३०.०  २.६२  २६  १०५.०  १०२
 २०४८  १८४९१०९७  ३४६८२५८  २३.०९  २.०८  ३३  ९९.५  १२६
 २०५८  २३१५१४२३  ४६६०३२६  २५.२  २.२५  ३१  ९९.८  १५७
 २०६८  २६४९४५०४  ३३४३०८१  १४.४४  १.३५  ५२  ९४.१६  १८०

 


Other Topics

S.N Title Description
1 कृषि गणना २०६८
2 राष्ट्र भनेको के हो ?
3 हिग्स बोसोन
4 उन्नाइसौं विश्व एड्स सम्मेलन अमेरिकामा
5 भन्सारमा Pyramiding Effect भनेको के हो ?
6 गोरखापत्र ११४ औँ वर्षमा
7 नेपाललाई टी–२० अन्तराष्ट्रिय’ मान्यता प्राप्त
8 हेलो पैसा भनेको के हो ?
9 Career News and Info श्रावण १६, २०७४
10 आईपीएल (Indian Premier League) सम्बन्धी जानकारी
Please login to view more important topics.