Notice

विश्वको सबैभन्दा ठूलो थान्का

विश्व शान्ति र एकता वृद्धिको उद्देश्यलाई लक्षित गरी नेपालमा पहिलो पटक २०६९ असोज १९ गते विश्वको सबैभन्दा ठूलो थान्का प्रदर्शन गरिएको थियो ।  दशरथ रंगशालामा प्रदर्शन गरिएको यस थान्काको लम्बाई ७० मिटर र चौडाइ ५० मिटर रहेको छ । जापानको संस्था एनपिलो एम २१ को सहभागितामा नेपाल बौद्ध धर्म संरक्षण समितिद्वारा प्रदशित यो थान्का १६ देशका १० हजार भन्दा बढी स्वयंसेवकले आठ वर्ष लगाएर निर्माण पूरा गरेका हुन् ।

 

Other Topics

S.N Title Description
1 होटेल तथा रेष्टुरेन्टको गुणस्तर स्टिकर टाँसी निर्धारण
2 नेपाल सरकारले तर्जुमा गरेका मापदन्डहरु
3 उर्जा सम्मेलन – २०१३
4 नेपालका उद्योगहरूकाे विभाजन
5 डि–डे समारोह
6 सन् २०१४ सम्मका ICC T-20 विश्वकप विजेता राष्ट्रहरु
7 Career News and Info चैत्र १, २०७३
8 नेपालका राष्ट्रिय पहिचानहरु
9 Career News and Info वैशाख १०, २०७४
10 के हो Black Box ?
Please login to view more important topics.