Friday 26th of February 2021
विश्व शान्ति र एकता वृद्धिको उद्देश्यलाई लक्षित गरी नेपालमा पहिलो पटक २०६९ असोज १९ गते विश्वको सबैभन्दा ठूलो थान्का प्रदर्शन गरिएको थियो । दशरथ रंगशालामा प्रदर्शन गरिएको यस थान्काको लम्बाई ७० मिटर र चौडाइ ५० मिटर रहेको छ । जापानको संस्था एनपिलो एम २१ को सहभागितामा नेपाल बौद्ध धर्म संरक्षण समितिद्वारा प्रदशित यो थान्का १६ देशका १० हजार भन्दा बढी स्वयंसेवकले आठ वर्ष लगाएर निर्माण पूरा गरेका हुन् ।
S.N | Title | Description |
---|---|---|
1 | होटेल तथा रेष्टुरेन्टको गुणस्तर स्टिकर टाँसी निर्धारण | |
2 | नेपाल सरकारले तर्जुमा गरेका मापदन्डहरु | |
3 | उर्जा सम्मेलन – २०१३ | |
4 | नेपालका उद्योगहरूकाे विभाजन | |
5 | डि–डे समारोह | |
6 | सन् २०१४ सम्मका ICC T-20 विश्वकप विजेता राष्ट्रहरु | |
7 | Career News and Info चैत्र १, २०७३ | |
8 | नेपालका राष्ट्रिय पहिचानहरु | |
9 | Career News and Info वैशाख १०, २०७४ | |
10 | के हो Black Box ? | |
Please login to view more important topics. |