Notice

पहिलो पटक सगरमाथा आरोहण गर्ने निजामती कर्मचारीहरु

पर्यटन सचिव (हालका मूख्य सचीव)लिलामणी पौडेलको नेतृत्वमा गएको १५ जना निजामती कर्मचारी मध्ये ९ जनाले वि.सं. २०६८ जेठ ४ मा सगरमाथाको सफल आरोहण गरेका थिए । नेपाल सरकारले प्रत्येक सफल आरोहीलाई २१ लाख सहित सम्मान र कदर पत्र प्रदान गरेको थियो । यसै परिप्रेक्ष्यमा तत्कालीन पर्यटन क्षेत्रको पुरस्कार (Tourism man of the year 2011  Award) समेत प्राप्त गर्नुभएको छ ।

पर्यटन प्रवर्द्धन अभियान अन्तर्गत सरकारले आयोजना गरेको आरोहण अभियानमा पहिलोपटक निजामती कर्मचारीका ९ सदस्यले विःस २०६९ जेठ ४ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । जसमा संलग्न सदस्यको नामावली यस प्रकार छ :

सि.नं. नाम  मन्त्रालय/आयोजना
 १ सुविर श्रेष्ठ  सामान्य प्रशासन मन्त्रालय
 २ हरि ढकाल  पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
 ३ सन्त कुमार महर्जन  नागरिक उड्डयन मन्त्रालय
 ४ खिमलाल गौतम  राष्ट्रिय भुउपयोग आयोजना
 ५ तुलसीराम भण्डारी  सूचना तथा सञ्चार मन्त्रालय
 ६ सुरथ पोखरेल सामान्य प्रशासन मन्त्रालय
 ७ हरिप्रसाद गुरागाई  सामान्य प्रशासन मन्त्रालय
 ८ पदमबहादुर भण्डारी  शिक्षा मन्त्रालय
 ९  ज्ञानेन्द्र कुमार श्रेष्ठ    पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
 

Other Topics

S.N Title Description
1 रामसार सूचीमा सूचीकृत नेपालका स्थान तथा सम्पदाहरु
2 लेखापरीक्षण परिचयः
3 Career News and Info चैत्र ३, २०७३
4 Career News and Info श्रावण ३०, २०७४
5 Career News and Info असार २९, २०७४
6 नयाँ राष्ट्रको रूपपमा उदाएको दक्षिण सुडान
7 JITCO
8 सुडान घोटाला काण्डः–
9 Career News and Info वैशाख २०, २०७४
10 विश्वकप फुटवल २०१४ मा वितरित विभिन्न अवार्डहरू
Please login to view more important topics.