Notice

नेपालको दौत्य सम्बन्ध

बिभिन्न महादेशका प्रथम मुलुकसँग दौत्य सम्बन्ध

नेपालले दौत्य सम्बन्ध कायम गरेका विभिन्न महादेशका प्रथम मुलुकहरु निम्न छन्

सि.न
महादेश देश मिति
एसिया भारत १३ जुन १९४७
अफ्रिका इजिप्ट १६ जुलाई १९५७
युरोप ब्रिटेन १७ मे १९३४
उत्तर अमेरीका अमेरिका २५ अप्रिल १९४७
दक्षिण अमेरीका अर्जेन्टिना १ जनवरी १९६२
अष्ट्रेलिया अष्ट्रेलिया १५ फेब्रुअरी १९६०

नेपालसँग दौत्य सम्बन्ध कायम भएका प्रथम ५ राष्ट्रहरु

 नेपालसँग दौत्य सम्बन्ध कायम भएका प्रथम ५ राष्ट्रहरुको नाम र दौत्य सम्बन्ध कायम भएको मिति

१) संयुक्त अधिराज्य १७ मे १९३४
२) संयुक्त राज्य अमेरिका २५ अप्रिल १९४७
३) भारत १३ जुन १९४७
४) फ्रान्स २० अप्रिल १९४९
५) चीन ३१ अगष्ट १९५५

 


Other Topics

S.N Title Description
1 राष्ट्रिय अभिलेखालयबाट पुरातात्विक पुस्तकका गाता चोरी
2 Career News and Info श्रावण १८, २०७४
3 जनताको घरमा प्रधानमन्त्री कार्यक्रम के हो ?
4 2012 डि ए 14 के हो ?
5 रोवोट ओलम्पिक भनेको के हो ?
6 कुन आकारको राष्ट्रिय झन्डा कसको र कहाँको लागि ?
7 Career News and Info वैशाख २२, २०७४
8 Career News and Info भाद्र १६, २०७४
9 EVDO सेवा
10 भन्सारमा Pyramiding Effect भनेको के हो ?
Please login to view more important topics.