Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

घोडे जात्राको बारेमा जानकारी

चैत्र कृष्ण औंसीका दिन काठमाडौं स्थित टुँडीखेलमा घोडा दौड प्रतियोगिताको आयोजना गरी मनाइने जात्रालाई घोडेजात्रा भनिन्छ । यस दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ । स्कन्द पुराण अनुसार भष्मासुरका डरले भागेका महादेव फोहोरमैला (रछान) भइ लुकेको विश्वासमा यस जात्रमा लुकुवा महादेवको विशेष पूजा अर्चना गर्ने चलन छ । गरुमापा नामक राक्षसले सहरका मानिसलाई तर्साउने, भय फैलाउने गरेको हुनाले घोडाको टापले उक्त राक्षसलाई दबाउने मान्यता राखिन्छ । मल्लकालका राजा जय प्रकाश मल्लले सुरु गरेको यस जात्रामा घोडादौड प्रतियोगिताका साथै अन्य खेल र सैनिक कवाजहरु प्रदर्शन गरिन्छ ।
 


Other Topics

S.N Title Description
1 Career News and Info श्रावण ६, २०७४
2 नेपाल सरकारको वर्तमान प्रशासनिक संरचना र..........
3 Career News and Info चैत्र ८, २०७३
4 Career News and Info वैशाख १५, २०७४
5 Career News and Info श्रावण १७, २०७४
6 अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको निधन
7 लोकतन्त्रका विशेषताहरु
8 Career News and Info असार ७, २०७४
9 Career News and Info भाद्र १३, २०७४
10 योजनाबद्ध बिकासको अवधारणा र चालु योजना
Please login to view more important topics.