Notice

कानुन र कानुनी राज्य

कानुन भनेको के हो ?

कानुन मानव, समाज, राष्ट्र र विश्वलाई शान्त, व्यवस्थित एवं गतिशील बनउने संहिता हो । मानविय व्यवहारलाई व्यवस्थित र अनुशासित बनाउदै समाजको संरचनालाई आदर्शमुखी बनाउने संयन्त्र नै कानुन हो । कानुनको पालना नगरे दण्ड समेत पाउने हुन्छ ।  कानुनको दायरामा सबै पर्दछन् । कानुको महत्व निम्न अनुसार उल्लेख गरिएको छ ।
-    समाजमा स्वेच्छाचारिता हटाउन
-    देशमा शान्ति सुव्यवस्था कायम राख्न
-    आदर्श समाजको निर्माण गर्न
-    न्याय प्रशासनमा सुगमता ल्याउन
-    नागरिकलाई आफ्नो अधिकार र कर्तव्यप्रति सजग राख्न
-    अपराधिक स्थिति एवं व्यवहारलाई दण्डित गर्न
-    समाजमा अनुशासन, मर्यादा र नैतिकता कायम राख्न
-    समतामुलक समाजको निर्माण गर्न
-    अराजकता र दण्डहिनताको अन्त्य गर्न


Other Topics

S.N Title Description
1 Career News and Info भाद्र २७, २०७४
2 Career News and Info अाश्विन ८, २०७४
3 कार्वन व्यापार
4 Career News and Info असार २०, २०७४
5 Career News and Info जेठ ७, २०७४
6 दीगो उर्जा सम्बन्धी कुन सम्मेलन कहाँ
7 विश्वकप फुटवल बिजेता राष्ट्रहरुको सूची/भएको स्थान
8 Career News and Info असार २९, २०७४
9 नेपालको हावापानी
10 Career News and Info चैत्र १४, २०७३
Please login to view more important topics.