Notice

नेपाल सरकारको वर्तमान प्रशासनिक संरचना र..........

नेपाल सरकारको वर्तमान प्रशासनिक संरचना र केन्द्रीय सरकारका कार्यहरु

नेपाल सरकारले वर्तमान प्रशासनिक संरचनालाई केन्द्रीय, क्षेत्रीय र जिल्लास्तरीय गरी तीन भागमा विभाजन गरेको छ । केन्द्रीय स्तरका संगठनहरुमा संवैधानिक अंग, मन्त्रालय, विभाग, सचिवालय, आयोग आदि पर्दछन् । क्षेत्रीय संगठन अन्तर्गत क्षेत्रीय कर्यालयहरुका रुपमा विभिन्न मन्त्रालय र संवैधानिक अंग अन्तर्गत स्थापित कार्यालय पर्दछन् । जिल्ला संगठन अन्तर्गत जिल्ला स्तरीय कार्यालय, इलाका र गाउँ स्तरीय कार्यालय पर्दछन् ।
केन्द्रीय सरकारका कामहरु यस प्रकार छन् ।
-    नीति नियमहरुको तर्जुमा गर्ने
-    आफू मातहतका कार्यालयको कार्यमा सहयोग समन्वय गर्ने
-    योजना तर्जुमा, अनुगमन र मूल्याङ्कन गर्ने
-    मातहतका निकायलाई निर्देशन दिने र प्रगतिविवरण लिने
-    विभिन्न स्रोतको व्यवस्थापन गर्ने
-    कार्यक्रम तर्जुमा स्वीकृति, अनुगमन र मूल्याङकन गर्ने


Other Topics

S.N Title Description
1 सातौ गणतन्त्र दिवस
2 केही नेपाली कृतिहरुको नाम तथा तिनका लेखक
3 एशियाली पूर्वाधार लगानी बैंक
4 युसेप
5 गरीवी निवारण कोषले स्थापना गर्‍यो गरिवी निवारण पत्रकारिता पुरस्कार
6 हेलो पैसा भनेको के हो ?
7 राष्ट्रिय विज्ञान दिवस
8 केही धार्मिक पात्रका नाम र त्यसलाई बुझाउने अर्थ
9 क्लाउड सिडिङ (Cloud Sheeding) भनेको के हो ?
10 सन् २०१४ सम्मका ICC T-20 विश्वकप विजेता राष्ट्रहरु
Please login to view more important topics.