Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

निर्वाचन लोकतन्त्रको मेरुदण्ड कसरी ?

लोकतान्त्रिक शासन प्रणालीमा निर्वाचनको माध्यमबाट जनताले आफूलाई मन परेका नेतालाई भोट वा आफ्नो मत दिने अवसर पाएका हुन्छन् । जनताले मत दिएर जिताएका प्रतिनिधिहरुले बहुमतको आधारमा सरकार अर्थात मन्त्रिमण्डल गठन गर्छन् । तिनै जनताका प्रतिनिधिहरु सरकारमा पुगेर राज्य संचालन गर्दछन् । यस्तो व्यवस्था भएको मुलुकमा प्रत्येक तोकिएको अवधिमा संसदीय निर्वाचन हुने गर्दछ । एकपटक जनताले भोट दिएर जिताएका प्रतिनिधिले सरकारमा पुगेर राम्रो काम गरेनन् भने अर्को पटक निर्वाचन प्रक्रियाकै माध्यमबाट सरकार गठन हुने भएकाले निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड भनिन्छ ।


Other Topics

S.N Title Description
1 Career News and Info वैशाख ३०,२०७५
2 ओस्कार अवार्ड
3 संगिना वैद्य १५ लाख रुपैयाँ सहित सम्मानित:
4 हनुमानढोका दरबार खतराको सूचीमा
5 Career News and Info असार १७, २०७४
6 ओ एम आर (OMR)
7 Career News and Info चैत्र १७, २०७३
8 जि पि एस रेडियो कलर
9 विभिन्न क्षेत्रमा रहेका महानुभावहरुको मर्यादाक्रम
10 लेखापरीक्षण परिचयः
Please login to view more important topics.