Saturday 16th of January 2021
लोकतान्त्रिक शासन प्रणालीमा निर्वाचनको माध्यमबाट जनताले आफूलाई मन परेका नेतालाई भोट वा आफ्नो मत दिने अवसर पाएका हुन्छन् । जनताले मत दिएर जिताएका प्रतिनिधिहरुले बहुमतको आधारमा सरकार अर्थात मन्त्रिमण्डल गठन गर्छन् । तिनै जनताका प्रतिनिधिहरु सरकारमा पुगेर राज्य संचालन गर्दछन् । यस्तो व्यवस्था भएको मुलुकमा प्रत्येक तोकिएको अवधिमा संसदीय निर्वाचन हुने गर्दछ । एकपटक जनताले भोट दिएर जिताएका प्रतिनिधिले सरकारमा पुगेर राम्रो काम गरेनन् भने अर्को पटक निर्वाचन प्रक्रियाकै माध्यमबाट सरकार गठन हुने भएकाले निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड भनिन्छ ।
S.N | Title | Description |
---|---|---|
1 | बर्तमान राष्ट्रियगान | |
2 | Career News and Info चैत्र २३, २०७३ | |
3 | निजामती सेवा दिवस | |
4 | Career News and Info असार २३, २०७४ | |
5 | लेखापरीक्षण | |
6 | आङछिरिङलाई अन्तर्राष्ट्रिय सम्मान | |
7 | आर्थिक कुटनीति भनेको के हो ? | |
8 | ईपीआई २०१४ | |
9 | एउटै कृतिबाट साझा र मदन पुरस्कार पाउने साहित्यकार | |
10 | के हो मैनबत्ती चित्र विश्लेषण | |
Please login to view more important topics. |