Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

अम्लीय वर्षा (Acid Rain) भनेको के हो ?

- विभिन्न प्रकारले उत्पन्न भएका धुवाँमा नाइट्रोजन, सल्फर डाइअक्साइड, कार्वनडाइअक्साइड जस्ता ग्याँसहरु हुन्छन् । यी ग्याँसहरु वायुमण्डलमा   रहेको जलवाष्पसँग घुल्दा अम्ल ( Acid) बन्दछ । सोही अम्ल पृथ्वीमा पानी वा असिनाको रुपमा वर्षन्छ । यसैलाई अम्लीय वर्षा भनिन्छ ।
- यस्तो वर्षाले पृथ्वीमा रहेका समस्त प्राणी तथा वनस्पति, भौतिक निर्माण तथा माटोको उर्वराशक्तिलाई समेत असर पु्र्‍याएको हुन्छ ।
- अम्लीय वर्षाको बारेमा जानकारी गराउने पहिलो वैज्ञानिक Robert Angus Smith हुन् ।
 


Other Topics

S.N Title Description
1 सम्पत्ति शुद्धिकरण बिभाग गठन
2 मानव विकास सम्बन्धी आठौं अन्तराष्ट्रिय सम्मेलन नेपालमा
3 ISO भनेको के हो ?
4 घट्दो जनसंख्या वृद्धिदर
5 Career News and Info चैत्र १५, २०७३
6 नेपालसरकारको बजेटकासाथ पेश हुने विधेयकहरु
7 उन्नाइसौं विश्व एड्स सम्मेलन अमेरिकामा
8 Career News and Info भाद्र १३, २०७४
9 आङछिरिङलाई अन्तर्राष्ट्रिय सम्मान
10 नयाँ नेपाल कोष
Please login to view more important topics.