Wednesday 3rd of March 2021
- विभिन्न प्रकारले उत्पन्न भएका धुवाँमा नाइट्रोजन, सल्फर डाइअक्साइड, कार्वनडाइअक्साइड जस्ता ग्याँसहरु हुन्छन् । यी ग्याँसहरु वायुमण्डलमा रहेको जलवाष्पसँग घुल्दा अम्ल ( Acid) बन्दछ । सोही अम्ल पृथ्वीमा पानी वा असिनाको रुपमा वर्षन्छ । यसैलाई अम्लीय वर्षा भनिन्छ ।
- यस्तो वर्षाले पृथ्वीमा रहेका समस्त प्राणी तथा वनस्पति, भौतिक निर्माण तथा माटोको उर्वराशक्तिलाई समेत असर पु्र्याएको हुन्छ ।
- अम्लीय वर्षाको बारेमा जानकारी गराउने पहिलो वैज्ञानिक Robert Angus Smith हुन् ।
S.N | Title | Description |
---|---|---|
1 | Career News and Info चैत्र ११, २०७३ | |
2 | अख्तियार दुरूपयोग अ.आयोगको काम, कर्तव्य र अधिकार | |
3 | मेट्रो ट्राफिक एफ एम शुरु | |
4 | Career News and Info चैत्र २०, २०७३ | |
5 | एशियाली पूर्वाधार लगानी बैंक | |
6 | बर्तमान राष्ट्रियगान | |
7 | क्षेत्रफलका आधारमा विश्वका ५ ठूला र साना मुलुकहरु | |
8 | विश्वको जनसंख्या | |
9 | Career News and Info जेठ ३१, २०७४ | |
10 | विश्वकप इतिहास | |
Please login to view more important topics. |