Notice

के हो Black Box ?

हवाइजहाज दुर्घटनाको कारण पत्ता लगाउन प्रयोग गरिने आधुनिक वैज्ञानिक उपकरणको नाम नै Black Box हो । यसले हवाइजहाजको उडानको तथ्याङ्क स्थिति, गति, उचाई आदिको बारेमा रेकर्ड गर्दछ जसबाट दुर्घटना भएमा दुर्घटनाको कारण पत्ता लगाउन सकिन्छ । यो हल्का पहेंलो रङको हुन्छ , यो आगो, पानी र ठक्करबाट पूर्ण सुरक्षित हुन्छ । यसमा FDR अर्थात Flight Data Recorder र CVR अर्थात Cockpit Voice Recorder दुइ उपकरणहरु जडान गरिएका हुन्छन् ।


Other Topics

S.N Title Description
1 Career News and Info चैत्र २०, २०७३
2 राष्ट्र भनेको के हो ?
3 पिसकोर
4 अभिलेख व्यवस्थापन भनेको के हो ?
5 Career News and Info चैत्र २४, २०७३
6 ISO भनेको के हो ?
7 Public Service Card भनेको के हो ?
8 सिंचाइको स्रोत (कृषि गणना २०६८को आधारमा)
9 Career News and Info अाश्विन ६, २०७४
10 कमैया प्रथा
Please login to view more important topics.