Notice

गरिबी भनेको के हो ? नेपालमा गरिबीको अवस्था

गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा, सुक्षा, रोजगार र सामाजिक पहिचान र सम्मानबाट बन्चित भएको अवस्था नै गरिबी हो । विश्व बैंकका अनुसार दैनिक १ डलरभन्दा कम आय हुने स्थितिलाई अति गरिबी र २ डलर भन्दा कम आय हुने स्थितिलाई गरिबी भनिएको छ । शारिरिक दुर्वलता, आर्थिक दुर्वलता, शक्तिहीनता, एक्लोपना, पछौटेपना, वञ्चितीकरणको अवस्थालाई गरिबी भनिन्छ। नेपालमा गरिबीको अवस्था निन्न अवस्थमा रहेको छ ।
    १. HDI मा १५७ औं स्थानमा
    २. गरिबीको रेखामुनी रहेको जनसंख्या – २३.८ प्रतिशत
    ३. बेरोजगार र अर्धबरोजगार – ३८.८ प्रतिशत
    ४. ग्रामीण जनसंख्या ८३ प्रतिशत र शहरी जनसंख्या १७ प्रतिशत ।

गरिबी मापन

गरिबीको रेखामुनीको जनसंख्याले कूल जनसंख्यामा गरिबीको रेखामुनी रहेको जनसंख्याको भागलाई इङ्गित गर्छ । गरिवीको विषमताले गरिबीको रेखामुनि रहेको औषत जनसंख्या,गरिबीको रेखाभन्दा कति टाढा छ भन्ने देखाउँछ । गरिबीको गहनाताले गरिबहरु बीचको असमानतालाई बुझाउँछ । आय वितरणको असमानता बुझाउँन प्रयुक्त शब्दावली हो -Gini index.


Other Topics

S.N Title Description
1 Career News and Info जेठ २८, २०७४
2 पल्सर स्पोर्टस अवार्ड २०७०
3 नेपालका कति सार्वजनिक संस्थान कुन क्षेत्रमा पर्छन्
4 Kharidar Model Exam Set - 2
5 Career News and Info भाद्र ३०, २०७४
6 विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका
7 Career News and Info जेठ १८, २०७४
8 चौथो विक्स सम्मेलन भारतको नयाँ दिल्लीमा
9 रेन स्याडो (Rain Shadow) सम्बन्धी जानकारी
10 नेपालमा रेलको इतिहास
Please login to view more important topics.