Notice

लैङ्गिक समानता र लैङ्गिक समता

लैङ्गिक समानता
१. महिला र पुरुषबीच समान मूल्य मान्यता कायम गर्नु, राजनीतिक, आर्थिक, सामाजिक र बौद्धिक विषयका लागि समान अवसर प्रदान गर्नु तथा महिला र पुरुषबीच समान हैसियत कायम राख्नुलाई लैङ्गिक समानता भनिन्छ ।
२. यो आर्दश हो
३. न्यायदिने प्रयास हो
४. यो बढी अमूर्त हुन्छ
५. अवसर र पहुँच समानुपातिक हुँदैन


लैङ्गिक समता
१. लिङ्गका आधारम विभेद नगरी अवसरबाट बञ्चितवर्ग वा समुदायलाई थप अवसरहरु जुटाइ समानता ल्याउन गरिएको विशेष प्रयासलाई नै लैङ्गिक समता भनिन्छ ।
२. यो व्यवहार हो
३. न्याय प्राप्त भएको अनुभुति हो
४. यो वास्तविक र मूर्त हुन्छ
५. अवसर र पहुँचको समानुपातिक वितरण हुन्छ


Other Topics

S.N Title Description
1 राजस्व प्रशासन
2 2012 डि ए14
3 म्याग्नाकार्टा भन्नाले के बुझिन्छ ?
4 Career News and Info चैत्र २१, २०७३
5 सम्माननीय को ?
6 भिट्याक्स के हो ?
7 राष्ट्र भनेको के हो ?
8 नयाँ नेपाल निर्माण कोष स्थापना
9 संविधान सभा निर्वाचनको खर्चको सीमा निर्धारण
10 आदिवासी जनजाति को हुन् ?
Please login to view more important topics.