Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

बिभिन्न नाचहरु

सोरठी नाच

गण्डकी अञ्चलको गुरुङ र मगर समुदायमा नाचिने सोरठी नृत्यलाई मनोरञ्जनको रुपमा लिएको पाइन्छ । यस समुदायमा दिनभरको थकाई मेटाउन र मनको भावना पोख्न नृत्य गर्ने प्रचलन छ । १५ जटा रानी र एक राजकुमारी गरी सोह्रवटा स्त्रीहरुसँग सम्बन्धित भएकाले सोह्रवटी भन्दा भन्दै अपभ्रंश भइ सोरठी भएको हो भन्ने भनाइ रहिआएको छ ।

वर्खेनाच

श्रावण महिनाको घण्टाकर्ण चतुर्दशि देखि हरितालिका तिज पर्वको दिनसम्म म्याग्दिको वेनी बजारमा निकालिने नाचलाई वर्खेनाच भनिन्छ । खासगरी स्थानिय नेवार समुदायको संस्कृतिक पहिचान स्वरुप मनाईने यो नाचमा हाल अन्य समुदायका युवाको समेत आकर्षण रहेको छ ।

धान नाच:-

–    यो नाच लिम्बु जातिमा प्रचलित लोक नृत्य हो ।
–    यस नाचमा गाइने गीतलाई पालम भनिन्छ ।
–    यस नाचमा लिम्बु युवायुवतीहरु परस्परमा सवाल जवाफ गर्दै नाच्ने गाँउने गर्दछन् ।

 


Other Topics

S.N Title Description
1 नेपालको दौत्य सम्बन्ध
2 Career News and Info असार २१, २०७४
3 आठौं साफ च्याम्पियनसिप
4 गरीवी निवारण कोषले स्थापना गर्‍यो गरिवी निवारण पत्रकारिता पुरस्कार
5 Career News and Info वैशाख ८, २०७४
6 जग्गाको वर्गिकरण
7 चिकित्सकहरुको परामर्श शुल्क
8 नेपालले मनायो मे २ मा सूचना तथा सञ्चार प्रविधि दिवस
9 बिभिन्न जातिका सम्मानसूचक सम्बोधन
10 जनसंख्या व्यवस्थापन भनेको के हो ?
Please login to view more important topics.