Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

नेपालका हिमालहरू

नेपालका ८००० मिटर माथिका हिमालहरू

क्र.सं. हिमालयको नाम अवस्थित जिल्ला उचाई  हिमश्रृंखला
सगरमाथा सोलुखुम्बु ८,८४८ मिटर खुम्बु वा महालंगुर
कञ्चनजंगा ताप्लेजुङ्ग ८,५८६ मिटर कञ्चनजंगा
ल्होत्से सोलुखुम्बु ८,५१६ मिटर खुम्बु वा महालंगुर
मकालु संखुवासभा ८,४६३ मिटर कुम्भकर्ण
चोयु सोलुखुम्बु ८,२०१ मिटर खुम्बु वा महालंगुर
धवलागिरी म्याग्दी र मुस्ताङ्ग ८,१६७ मिटर धवलागिरी
मनास्लु  गोरखा ८,१६३ मिटर  मनास्लु
अन्नपूर्ण कास्की ८,०९१ मिटर  अन्नपूर्ण

 

खुम्बु/महालंगुर हिमश्रृंखलामा पर्ने ५ प्रमुख हिमालहरूः

सगरमाथा ८,८४८ मिटर        
ल्होत्से ८,५१६ मिटर
चोयू ८,२०१ मिटर
पुमोरी ७१६१ मिटर
सार्जे (शान्ति पिक ) ७५९१ मिटर

 

कन्चनजंगा हिमश्रृंखलामा पर्ने प्रमुख ५ हिमालहरू

  कन्चनजंगा
(पाँच चुलीको हिमाल)
८,५८६ मिटर
यालुङकाङ ८,५०५ मिटर
काङवाचेन ७,९०३ मिटर
किराँत चुली ७,३६५ मिटर
कुम्भकर्ण ७,७१० मिटर

 विश्वका १४ वटै ८००० मीटर माथिका हिमाल आरोहण गर्ने एकै घरका दाजुभाई

शंखुवासभाका छाङदावा शेर्पाले सन् २०१३ (२०७० वैशाख १७) मा ८०२७ मीटर उचाईको तिब्बतको सिसा पाङ्मा हिमालको आरोहण सम्पन्न र सन् २०११ मा उनकै दाजु मिङ्मा शेर्पाले ८,५८६ मीटर उचाईको नेपालको कन्चनजंगा हिमालको आरोहण सम्पन्न गरेसँगै विश्वका ८००० मीटर माथिका १४वटै  हिमाल आरोहण गर्ने एकैघरका दाजुभाईको रेकर्ड बनेका छन। सन् २०१३ को अप्रिल सम्ममा विश्वका ८००० मीटर माथिका १४ वटै हिमाल आरोहण गर्ने विश्वका ३३ जना मध्ये नेपालका मिङ्मा २४ औँ र छाङदावा ३१ औँ व्यक्ति बनेका छन् । यी दाजुभाई मध्ये ८००० मीटर माथिका हिमाल आरोहण दाई मिङ्माले ८,१६३ मीटरको मनाश्लु हिमालबाट आरोहण शुरु गरेका थिए भने भाई छाङ्दावाले ८,२०१ मीटर उचाईको चोयु हिमाल आरोहणबाट शुरु गरेका थिए ।

 


Other Topics

S.N Title Description
1 के हो ल्याण्डपुलिङ?
2 लिभ टुरिजम
3 रामसार सूचीमा सूचीकृत नेपालका स्थान तथा सम्पदाहरु
4 Career News and Info अाश्विन ३, २०७४
5 लेखापरीक्षण
6 Career News and Info भाद्र १२, २०७४
7 व्यवस्थापिका संसद् अन्तर्गतका विषयगत समितिहरु
8 नेपाललाई टी–२० अन्तराष्ट्रिय’ मान्यता प्राप्त
9 खाद्य सुरक्षाको अवधारणा
10 Career News and Info असार २, २०७४
Please login to view more important topics.