Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

संवैधानिक परिषद्को गठन

नेपालको अन्तरिम संविधानको धारा १४९ अनुसार संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्तिको सिफारिस गर्न एउटा संंवैधानिक परिषद् रहने व्यवस्था गरिएको छ जसमा देहाय बमोजिमका अध्यक्ष र सदस्यहरु रहनेछन् ।
१. प्रधानमन्त्री – अध्यक्ष
२. प्रधानन्याधिश– सदस्य
३. व्यवस्थापिका संसदको सभामुख – सदस्य
४.मन्त्रिपरिषदमा रहेका राजनैतिक दलहरुमध्ये फरक फरक दलको प्रतिनिधित्व हुने गरी  प्रधानमन्त्रीले तोकेका ३ जना मन्त्री – सदस्य


नेपाल सरकारको मुख्य सचिवले यस परिषद्को सदस्य सचिवको रुपमा कार्य गर्नेछन् ।
 


Other Topics

S.N Title Description
1 केही महत्वपूर्ण राजनीतिक घटनाहरु
2 Career News and Info वैशाख १६, २०७५
3 Career News and Info असार ८, २०७४
4 निजामती सेवा
5 शहरी विकासका लागि लगानी गर्न ५ आधार तय
6 आर्थिक कुटनीति भनेको के हो ?
7 गुरिल्ला ट्रेक
8 Career News and Info भाद्र २७, २०७४
9 Career News and Info वैशाख ५, २०७४
10 पुनर्स्थापित प्रतिनिधि सभाको ऐतिहासिक घोषणा
Please login to view more important topics.