Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

सकारात्मक विभेद

असमानहरुलाई समान बनाउने उद्देश्यले कुनै व्यक्ति वा वर्ग विशेषलाई दिइने अस्थायी प्रकारको प्राथमिकता वा छुटलाई सकारात्मक विभेद (Positive Discrimination) भनिन्छ । सशक्तिकरणको यो अवधारणामा आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक एवं सांस्कृतिक दृष्टिले पछाडि परेका वर्गको विकास, संरक्षण र सशक्तिकरणका लागि कानुनद्वारा विशेष व्यवस्था गरिएको हुन्छ । सकारात्मक विभेदको नीतिले राज्यको स्रोत र साधनमा सबैको पहुँच पुर्‍याइ समतामूलक र लोककल्याणकारी राज्यको निर्माणमा योगदान गर्दछ । विगतका गल्तीहरुलाई सच्याउने उपाय (Corrective Measures) को रुपमा रहेको सकारात्मक विभेदले राज्यलाई अझ बढी उत्तरदायी बनाउँछ ।
सकारात्मक विभेदलाई विशेष संरक्षण (Special Protection), सकारात्मक कारबाही (Affirmative Action), आरक्षण (Reservation आदि नामबाट प्रचलनमा ल्याइन्छ ।
 


Other Topics

S.N Title Description
1 वन ऐन, २०४९ ले गरेको वनसम्बन्धी विभाजन
2 गुड फर पेमेन्ट चेक(Good for Payment Cheque)
3 TipanTapan 71
4 गोल्ड ईटीएफ भनेको के हो ?
5 Living Together भनेको के हो ?
6 चुरे वातावरण संरक्षण क्षेत्र घोषणा
7 स्मार्ट चालक अनुमतिपत्र
8 “म्याराथन टक शो”
9 Career News and Info वैशाख १६, २०७५
10 सार्कका १२ औ महासचिव
Please login to view more important topics.