Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

सुशासन भनेको के हो ?

शाब्दिक अर्थमा सुशाासन भनेको असल शासन हो । शासन संचालनको प्रकृयामा संलग्न शाससकीय पात्रहरुमा निहित शक्ति, अधिकार र दायित्वको प्रयोग नागरिक सन्तुष्टि सापेक्ष गर्ने शासन प्रणाली नै सुशासन हो ।  कानुन सम्मत छिटो छरितो, जनमुखी र सेवामुखी शासन व्यवस्थालाई नै सुशासन भन्न सकिन्छ ।

यसका विशेषताहरु यस प्रकार छन् ।

१) जनसहभागिता
२) उत्तरदायी सरकार
३) कानुनी राज्य
४) पारदर्शिता
५) जवाफदेहिता
६) सक्षम प्रशासन र प्रभावकारी विकास
७) न्यायपूर्ण समाज र समावेशिपन


Other Topics

S.N Title Description
1 हनुमानढोका दरबार खतराको सूचीमा
2 विदेशी लगानीकर्तालाई ५ वर्षे भिषा
3 दुई तिहाई बहुमतले पारित गर्नुपर्ने सन्धि/ सम्झौता
4 विदेशी लगानीकर्तालाई ५ वर्षे भिषा
5 रेड र रेड प्लस
6 विश्वको सर्वोच्च शिखर सगरमाथा
7 अभिलेख व्यवस्थापन भनेको के हो ?
8 Bitcoin भनेको के हो ?
9 Career News and Info असार ७, २०७४
10 सम्माननीय को ?
Please login to view more important topics.