Monday 19th of April 2021
शाब्दिक अर्थमा सुशाासन भनेको असल शासन हो । शासन संचालनको प्रकृयामा संलग्न शाससकीय पात्रहरुमा निहित शक्ति, अधिकार र दायित्वको प्रयोग नागरिक सन्तुष्टि सापेक्ष गर्ने शासन प्रणाली नै सुशासन हो । कानुन सम्मत छिटो छरितो, जनमुखी र सेवामुखी शासन व्यवस्थालाई नै सुशासन भन्न सकिन्छ ।
यसका विशेषताहरु यस प्रकार छन् ।
१) जनसहभागिता
२) उत्तरदायी सरकार
३) कानुनी राज्य
४) पारदर्शिता
५) जवाफदेहिता
६) सक्षम प्रशासन र प्रभावकारी विकास
७) न्यायपूर्ण समाज र समावेशिपन
S.N | Title | Description |
---|---|---|
1 | आँधी नामाकरण समूह | |
2 | Career News and Info असार १०, २०७४ | |
3 | DRP खारेज | |
4 | सुर्तीजन्य पदार्थ नियन्त्रणमा नेपाललाई अवार्ड | |
5 | Career News and Info भाद्र २०, २०७४ | |
6 | सेभाक | |
7 | राष्ट्रिय झण्डाको प्रयोगमा निषेधः | |
8 | उत्कृष्ट निवन्ध लेखन पुरस्कार | |
9 | Career News and Info असार ५, २०७४ | |
10 | अभिलेख व्यवस्थापन भनेको के हो ? | |
Please login to view more important topics. |