Notice

व्यवस्थापिका संसद् अन्तर्गतका विषयगत समितिहरु

व्यवस्थापिका संसद् कार्य सञ्चालन नियमावली २०७० को नियम १०८ बमोजिम रहने ११ वटा विषयगत समिति देहाय बमोजिम रहेका छन् ।
१. सार्वजनिक लेखा समिति       
२. अर्थ समिति   
३. अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समिति       
४. उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति   
५. सामाजिक न्याय तथा मानव अधिकार समिति
६. कृषि तथा जलस्रोत समिति
७. विकास समिति       
८. महिला, बालबालिका , ज्येष्ठ नागरिक र समाज कल्याण समिति   
९. राज्य व्यवस्था समिति
१० वातावरण संरक्षण समिति
११. सुशासन तथा अनुगमन समिति   


Other Topics

S.N Title Description
1 वित्तीय स्वायत्तताका अभ्यास
2 नेपालमा कृषि क्षेत्रको विकास हुन नसक्नुका कारणहरु
3 नेपालको तर्फबाट प्रदान गरिने मानपदवी अलङ्कार तथा पदक
4 सुशासन भनेको के हो ?
5 विश्वको सबैभन्दा ठूलो थान्का
6 नेपालमा रेलको इतिहास
7 Career News and Info वैशाख २१, २०७४
8 अन्तरिक्ष पर्यटन
9 Career News and Info चैत्र १०, २०७३
10 शक्ति समूह(म्यागासेसे बिजेता)परिचय
Please login to view more important topics.