Wednesday 20th of January 2021
- लायन्स क्लब इन्टरनेसनलले यो वर्षको उत्कृष्ट निवन्ध लेखनका लागि नेपालका दृष्टिविहीन बालक आशिष कार्किलाई पुरस्कृत गरेको छ ।
- यो प्रतियोगितामा सन् २०१४ का लागि विश्वका एक सयभन्दा वढी राष्ट्रका १७ वर्ष मुनिका दृष्टविहीन बालबालिका सहभागी थिए ।
- भोजपुर निवासी बालक कार्किको रचना आवर वल्र्ड आवर फ्रयुचर निवन्ध उत्कृष्ट ठहरिएको हो ।
- विजयी बालकलाई पाँच हजार डलर (करीब पाँच लाख रुपैया) राशिको पुरस्कार सहित सम्मानपत्र प्रदान गरिएको छ ।
- यो पुरस्कार २०७० चैत्र ४ गते प्रदान गरिएको थियो ।
S.N | Title | Description |
---|---|---|
1 | निःशुल्क स्वास्थ्य सेवा | |
2 | कुलिङ ब्रेक भनेको के हो ? | |
3 | Career News and Info जेठ ४, २०७४ | |
4 | एफएटीएफ को निगरानी सूचीबाट नेपाल हटेको | |
5 | नेपालको पहिलो विधुतीय पुस्तकालय | |
6 | केही धार्मिक पात्रका नाम र त्यसलाई बुझाउने अर्थ | |
7 | रोवोट ओलम्पिक भनेको के हो ? | |
8 | बौद्ध धर्म सम्बन्धी महत्वपूर्ण जानकारी | |
9 | बन्दी प्रत्यक्षीकरण (Habeas Corpus ) भनेको के हो ? | |
10 | नेपालको परराष्ट्र नीतिका सिद्धान्तहरु | |
Please login to view more important topics. |