Notice

उत्कृष्ट निवन्ध लेखन पुरस्कार

-    लायन्स क्लब इन्टरनेसनलले यो वर्षको उत्कृष्ट निवन्ध लेखनका लागि नेपालका दृष्टिविहीन बालक आशिष कार्किलाई पुरस्कृत गरेको छ ।
-    यो प्रतियोगितामा सन् २०१४ का लागि विश्वका एक सयभन्दा वढी राष्ट्रका १७ वर्ष मुनिका दृष्टविहीन बालबालिका सहभागी थिए ।
-    भोजपुर निवासी बालक कार्किको रचना आवर वल्र्ड आवर फ्रयुचर निवन्ध उत्कृष्ट ठहरिएको हो ।
-    विजयी बालकलाई पाँच हजार डलर (करीब पाँच लाख रुपैया) राशिको पुरस्कार सहित सम्मानपत्र प्रदान गरिएको छ ।
-    यो पुरस्कार २०७० चैत्र ४ गते प्रदान गरिएको थियो ।


Other Topics

S.N Title Description
1 निःशुल्क स्वास्थ्य सेवा
2 कुलिङ ब्रेक भनेको के हो ?
3 Career News and Info जेठ ४, २०७४
4 एफएटीएफ को निगरानी सूचीबाट नेपाल हटेको
5 नेपालको पहिलो विधुतीय पुस्तकालय
6 केही धार्मिक पात्रका नाम र त्यसलाई बुझाउने अर्थ
7 रोवोट ओलम्पिक भनेको के हो ?
8 बौद्ध धर्म सम्बन्धी महत्वपूर्ण जानकारी
9 बन्दी प्रत्यक्षीकरण (Habeas Corpus ) भनेको के हो ?
10 नेपालको परराष्ट्र नीतिका सिद्धान्तहरु
Please login to view more important topics.