Notice

रोम विधान भनेको के हो ?

सन् १९९८ मा इटलीस्थित फौजदारी अदालतमा भएको एक भेलाले अन्तराष्ट्रिय फौजदारी अदालतको विधान पारित गरेको थियो  त्यसलाई नै रोम विधान भनिन्छ ।
-    अन्तराष्ट्रिय युद्ध अपराध अदालतको स्थापना गर्ने उद्येश्यले सन् १९९८ मा इटालीको रोममा तयार पारिएको बहुराष्ट्रिय सन्धि नै रोम विधान हो ।
-    यो सन्धि सन् २००२ देखि कार्यान्वयनमा आएको हो ।
-    हालसम्म ११९ देशले यो विधान अनुमोदन गरिसकेका छन् ।
-    रोम विधान राष्ट्रिय र अन्तराष्ट्रिय दुवै खालका फौजदारी न्याय प्रणालीका लागि महत्वपूर्ण कानुनी दस्तावेज हो ।
-   यसले फौजदारी न्यायका सर्वमान्य वा आमसिद्धान्तलाई पनि अन्तराष्ट्रिय कानुनको रुपमा स्थापित गरेको छ ।
-    रोम विधानका १२८ धारामध्ये धारा ५ लाई सबैभन्दा महत्वपूर्ण मानिन्छ ।


Other Topics

S.N Title Description
1 गुरिल्ला ट्रेक
2 मोति पुरस्कार २०७०
3 सापेक्ष र निरपेक्ष गरिवी वीचको भिन्नता
4 पिसकोर
5 Camel Rating System के हो ?
6 चार शहीद सम्बन्धी जानकारी
7 लेखा प्रणाली
8 एउटा किताब साक्षरता अभियान –२०१५
9 माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७३ को नतिजा
10 नयाँ नेपाल कोष
Please login to view more important topics.