Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

लिटिल मिस युनिभर्स २०१४

- लिटिल मिस युनिभर्स २०१४ को उपाधि पहिलोपटक नेपालकी दृष्टि दाहालले जितेकी छन् ।
- विगत २१ वर्ष देखि टर्कीमा आयोजना हुदै आएको बालबालिका सम्बन्धी यो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पहिलो पटक सहभागिता जनाएको हो ।
- मोरङ उर्लावारी घर भई हाल डिल्लीबजार स्थीत एमआइसी एकेडेमीमा कक्षा आठमा अध्ययनरत १२ वर्षिया दाहालले २२ मुलुकका ४३ प्रतिष्पर्धीलाई उछिन्दै शीर्ष उपाधी चुमेकी हुन् ।
- उनले शिर्ष उपाधीसंगै मिस ट्यालेन्टको विधागत उपाधि पनि जितेकी छन् ।


Other Topics

S.N Title Description
1 निरक्षरता उन्मूलन वर्ष घोषणा
2 गोरखापत्र ११४ औँ वर्षमा
3 नेपालको श्रम शक्ति सर्भेक्षण २००८ को नतिजा
4 क्लाउड सिडिङ (Cloud Sheeding) भनेको के हो ?
5 जि पि एस रेडियो कलर
6 Career News and Info चैत्र २३, २०७३
7 घोडे जात्राको बारेमा जानकारी
8 नेपालको तर्फबाट प्रदान गरिने मानपदवी अलङ्कार तथा पदक
9 Career News and Info श्रावण २५, २०७४
10 Career News and Info अाश्विन ४, २०७४
Please login to view more important topics.