Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

एनपीएल क्रिकेट प्रतियोगिता

-    नेपालमा पहिलोपटक २०७१ बैशाख ३१ देखि धनगढीमा एनपीएल क्रिकेट प्रतियोगिता शुरु भएको हो ।
-    प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सचिव युवराज लामा र क्यानका अध्यक्ष टंक आङबुहाङले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
-    ११ दिनसम्म चल्ने प्रतियोगितामा छ टोलीका सहभागिता रहेको छ ।
-    सहभागी टोलीहरुमा

सि.न टिमहरु
कलर्स एक्सफ्याक्टर्स
जगदम्बा जायन्ट्स
कान्तिपुर गार्खाज्
पञ्चकन्या तेज
विशाल वारियर्स
सगरमाथा लिजेन्ट

-    यस खेलमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले विशाल ग्रुप वारियर्स टोलीवाट खेलेका छन् ।


Other Topics

S.N Title Description
1 Career News and Info २०७५ जेठ १ देखि ३१
2 Career News and Info भाद्र १२, २०७४
3 Career News and Info श्रावण २९, २०७४
4 Zero. Net Aid (जीरी नेट एड)
5 List of Miss Nepal
6 कार्वन व्यापार
7 शक्ति समूह(म्यागासेसे बिजेता)परिचय
8 युसेप
9 Kharidar Model Exam Set - 1
10 अन्तर्राष्ट्रिय सिमसार सम्मेलन
Please login to view more important topics.