Notice

विमस्टेकको तेस्रो शिखर सम्मेलन

-    बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (Bay of Bangal Initiative for Multi-sectoral Technical and Economic Coorpation BIMSTEC) तेस्रो शिखर सम्मेलन म्यान्मारको राजधानी याङ्गुनमा March 4- 2014 मा सम्पन्न भएको हो ।
-    यस शिखर सम्मेलन पछि नेपाल विमस्टेकको अध्यक्ष भएको छ ।
-    यस सम्मेलनले पहिलो महासचिवको रूपमा श्रीलंकाली नागरिक सुमथ नाकनदालाको नामलाई अनुमोदन गरेको थियो ।
-    यस सम्मेलनमा निर्णय भए अनुसारको  विमस्टेक उर्जामन्त्रीस्तरीय बैठक सन् २०१४ भित्र नेपालमा हुदैछ ।


Other Topics

S.N Title Description
1 नेपालको अन्तरिम संविधान,२०६३मा हालसम्मका संशोधनहरु
2 विश्व नारी नेपाली साहित्य सम्मेलनले मनोनित साहित्यिक दुत
3 बिजनेस फर पिस अवार्ड २०१४
4 Career News and Info जेठ ७, २०७४
5 Career News and Info श्रावण २२, २०७४
6 जी.एन.एस.एस. प्रविधि
7 अख्तियार दुरूपयोग अ.आयोगको काम, कर्तव्य र अधिकार
8 Career News and Info अाश्विन १७, २०७४
9 Career News and Info असार १८, २०७४
10 हनि ट्रयापिङ्ग भनेको के हो ?
Please login to view more important topics.