Notice

नेपालको पहिलो यान्त्रिक पुल

-    कुश्मा र बागलुङ्गको वलेवा विमानस्थल जोड्ने गरी केबलकार प्रविधिमा बनेको पुल नै नेपालको पहिलो यान्त्रिक पुल हो ।
-    पर्वत उद्योग वाणिज्य सङ्घको पहलमा निजीक्षेत्रबाट निर्मित यो पुल ५ सय ५८ मिटर लम्बाइ र दुई सय ६५ मिटर उचाइमा रहेको छ ।
-    यो पुल २०७० माघ १४ मा तत्कालिन पर्यटन मन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गरेपछी संचालनमा आएको हो ।
-    पुल संचालनमा आएपछि कुश्मादेखि बागलुङ वलेवासम्मको एक घण्टाको बाटो पाँचमिनेटमै पुग्न सकिने भएको छ ।
 


Other Topics

S.N Title Description
1 नेपालका हिमालहरू
2 म्याग्नाकार्टा भन्नाले के बुझिन्छ ?
3 Career News and Info असार १७, २०७४
4 मौलिक हक र तिनका प्रकारहरु
5 के हो एटीए कार्नेट ?
6 वन ऐन, २०४९ ले गरेको वनसम्बन्धी विभाजन
7 आईपीएल (Indian Premier League) सम्बन्धी जानकारी
8 Nuclear Winter (आणविक हिउँद) भनेको के हो ?
9 Goal Line Technology (GLT) भनेको के हो ?
10 Career News and Info असार ८, २०७४
Please login to view more important topics.
522 Origin Connection Time-out

522 Origin Connection Time-out


cloudflare-nginx