Monday 18th of January 2021
- कुश्मा र बागलुङ्गको वलेवा विमानस्थल जोड्ने गरी केबलकार प्रविधिमा बनेको पुल नै नेपालको पहिलो यान्त्रिक पुल हो ।
- पर्वत उद्योग वाणिज्य सङ्घको पहलमा निजीक्षेत्रबाट निर्मित यो पुल ५ सय ५८ मिटर लम्बाइ र दुई सय ६५ मिटर उचाइमा रहेको छ ।
- यो पुल २०७० माघ १४ मा तत्कालिन पर्यटन मन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गरेपछी संचालनमा आएको हो ।
- पुल संचालनमा आएपछि कुश्मादेखि बागलुङ वलेवासम्मको एक घण्टाको बाटो पाँचमिनेटमै पुग्न सकिने भएको छ ।
S.N | Title | Description |
---|---|---|
1 | नेपालका हिमालहरू | |
2 | म्याग्नाकार्टा भन्नाले के बुझिन्छ ? | |
3 | Career News and Info असार १७, २०७४ | |
4 | मौलिक हक र तिनका प्रकारहरु | |
5 | के हो एटीए कार्नेट ? | |
6 | वन ऐन, २०४९ ले गरेको वनसम्बन्धी विभाजन | |
7 | आईपीएल (Indian Premier League) सम्बन्धी जानकारी | |
8 | Nuclear Winter (आणविक हिउँद) भनेको के हो ? | |
9 | Goal Line Technology (GLT) भनेको के हो ? | |
10 | Career News and Info असार ८, २०७४ | |
Please login to view more important topics. |