Notice

ईपीआई २०१४

वातावरणिय अवस्था सूचक/इन्भारोमेन्ट पर्फमेन्स ईन्डेक्स (ईपीआई) २०१४ का सम्बन्धमा
-    वल्र्ड इकोनमिक फोरमको सहयोगमा पल युनिर्भसिटी र कोलम्बीया युनिर्भसिटीले हरेक दुई दुई वर्षमा इन्भारोमेन्टल पर्फमेन्स इन्डेक्स तयार गर्दछन् ।
-    यस अध्यायनमा स्वास्थ्य प्रभाव, वायु प्रदुषणको अवस्था पानि र सरसफाई कृषि वन जैविक विविधता र जलवायु परिवर्तन तथा उर्जा लगायतका मुद्दामा केन्द्रित रहन्छ ।
-    स्विजरल्याण्डको जेनेभामा सार्वजनिक इन्भारोमेन्टल पर्फमेन्स इन्डेक्स (ईपीआई) २०१४ अनुसार नेपाल ३७ औ अंकसहित १३९ औं नम्बरमा परेको छ ।
-    अध्ययनमा समावेश १ सय ७८ मुलुकमध्ये भारत १५५ औं , पाकिस्तान १४८ औं र अफगानीस्तान १७४ औं नम्बरमा परेका छन् ।
-    उल्लेखित सुचकमध्ये वायु प्रदुषणमा नेपालको चिन्ताजनक अवस्था देखिएको छ । १७८ मुलुक मध्ये नेपालले वायुको गुणस्तरमा १७७ औं नम्बरमा परेको छ भने पानीको र सरसफाइको अवस्थामा १३३ औं नम्बरमा परेको छ ।


Other Topics

S.N Title Description
1 कवि सुमनलाई सार्क लिटेररी अवार्ड प्रदान
2 Career News and Info श्रावण २०, २०७४
3 Career News and Info चैत्र ६, २०७३
4 नमूना स्वास्थ्य गाउँ भनेको के हो ?
5 Kharidar Model Exam Set - 3
6 भारतको मंगल ग्रह यात्रा
7 सुधारिएको चुलो
8 Career News and Info २०७५ भाद्र १ देखि २९
9 Career News and Info वैशाख १९, २०७४
10 पेटेन्ट राइट के हो ?
Please login to view more important topics.