Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

ईपीएस टपिक भनेको के हो ?

-    इपीएस टपिक भनेको सामान्य अर्थमा रोजगार अनुमति प्रणालि हो ।
-    यो प्रणली अन्तर्गत दुई देशका सरकारबीचको सम्झौतामा कामदार पठाउने  गरिन्छ ।
-    दक्षिण कोरियामा नेपाली कामदारहरुलाई यो प्रणाली अन्तर्गत पठाउने गरिएको छ ।
-   यो प्रणाली अन्तर्गत कामका लागि जाने कामदारले केही शर्त पुरा गर्नुपर्ने र त्यो पुरा गरेपछि सरकारले नै कामदार छनौट गरेर पठाउने ब्यबस्था छ ।
-   शर्तहरु राष्ट्रअनुसार फरक फरक हुनसक्छन ।
-    यो प्रणाली अन्तर्गत दक्षिण कोरियामा कामका लागि जाने नेपाली कामदारले देहायका शर्त पुरा गर्नुपर्दछ ।

  • कोरियन भाषाको ज्ञान भएको
  • स्वास्थ्य राम्रो भएको
  • १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको
  • पहिले कोरियाबाट ननिकालीएको

Other Topics

S.N Title Description
1 Career News and Info वैशाख ९, २०७५
2 प्रशिद्ध वैज्ञानिक लुई पास्चर (Louis Pasteur)
3 युरो के हो ?
4 शीतकालिन ओलम्पिक (हिउँदे ओलम्पिक) को जानकारी
5 Career News and Info चैत्र २३, २०७३
6 Carbon Trade
7 सिंचाइको स्रोत (कृषि गणना २०६८को आधारमा)
8 निशाना छाप
9 Career News and Info वैशाख १०, २०७४
10 आँधी नामाकरण समूह
Please login to view more important topics.