Monday 19th of April 2021
सरकारी कोषमा रकम जम्मा गर्ने, सो कोषबाट रकम खर्च गर्ने, कोषको व्यवस्थापन गर्ने, ऋण लिने, पेश्की दिने आदि विषयमा संविधानत: तयार गरिएको कार्यविधिलाई आर्थिक कार्य प्रणाली भनिन्छ । अन्तरिम संविधानको भाग ९ (दफा ८९ देखि ९९ सम्म) मा आर्थिक कार्य प्रणालीको बारेमा उल्लेख गरिएको छ । आर्थिक साधन स्रोतहरु जनताहरुद्वारा संकलन गरिएको राजस्वसँग प्रत्यक्ष जोडिने भएकाले संविधानद्वारा नै यसलाई मार्गदर्शन गरिएको हुन्छ । सरकारले आर्थिक कार्य प्रणाली अन्तर्गतका कार्यहरु गर्नका लागि कर, गैरकर, अनुदान, ऋण, विनियोजन आदि विषयमा कानुन बनाई कार्यान्वयन गर्न सक्छ ।
नेपाल सरकारको आर्थिक कार्य प्रणालीसँग सम्बन्धित निकायहरुः–
१. व्यवस्थापिका संसद,
२. अर्थमन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग र अन्तर्गतका कार्यालयहरु,
३. महालेखा नियन्त्रक कार्यालय को.ले.नि.का.हरु,
४. मन्त्रालयहरु, विभागहरु, कार्यालयहरु
५. नेपाल राष्ट्र बैंक र सरकारी कारोबार गर्ने बैंकहरु,
S.N | Title | Description |
---|---|---|
1 | Career News and Info चैत्र २१, २०७३ | |
2 | जनसंख्या ७ अर्व | |
3 | विश्वका केही देशहरुको नृत्यकला | |
4 | 2012 डि ए 14 के हो ? | |
5 | नेपालमा नागरिक चेतना/शिक्षाका प्रमुख समस्याहरु | |
6 | गुड फर पेमेन्ट चेक(Good for Payment Cheque) | |
7 | ओस्कार अवार्ड | |
8 | जेरियाट्रिक सेवा भनेको के हो ? वार्ड के हो ? | |
9 | विश्वका प्रमुख अग्ला झरनाहरू | |
10 | Career News and Info भाद्र २५, २०७४ | |
Please login to view more important topics. |