Notice

सार्कका १२ औ महासचिव

-    दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्ठन (सार्क) का वर्तमान महासचिवमा  नेपालका अर्जुनबहादुर थापा हुनुहुन्छ ।
-    पुर्व परराष्ट्र सचिव थापा सार्कको १२ औ महासचिव हुनुहुन्छ ।
-    सन् 2014 feb 20 मा माल्दिभ्समा भएको सार्क मन्त्रीस्तरीय बैठकले थापालाइ महासचिब नियुत्त गरेको हो ।
-    उहाँ सन् २०१४ मार्च १ देखि महासचिव हुनुहुन्छ ।
-    नेपालबाट सार्क महासचिव हुने उहा दोस्रो व्यत्ति हुनुहुन्छ ।
-    यसअघि सन् १९९४–९५ मा यादवकान्त सिलवाल महासचिव हुनुहुन्थ्यो ।


Other Topics

S.N Title Description
1 बहुक्षेत्रीय पोषण योजना
2 साईबर आक्रमण भनेको के हो ?
3 Career News and Info चैत्र २२, २०७३
4 धेरै र थोरै जनघनत्व हुने ५ जिल्लाहरु
5 Career News and Info वैशाख ३, २०७४
6 लिटिल मिस युनिभर्स २०१४
7 Career News and Info असार २१, २०७४
8 फोटो पत्रकार दिवस
9 Career News and Info असार १८, २०७४
10 राष्ट्रिय सुरक्षा परिषदको गठन
Please login to view more important topics.