Wednesday 3rd of March 2021
नेपालमा आन्तरिक तथा अन्तिम लेखापरीक्षणको सम्बन्ध र भिन्नता लेख्नुहोस् ।
नेपालमा आन्तरिक तथा अन्तिम लेखापरीक्षणको अन्तर सम्बन्ध
– महालेखा परीक्षकले म.ले.प. फा.नं. तोक्छ । सोही आधारमा आ.ले.प. गरिन्छ ।
– आ.ले.प.द्वारा प्रमाणित वित्तीय विवरणको आधारमा अन्तिम ले.प. गरिन्छ ।
– अन्तिम लेखापरीक्षणप्रतिवेदन आगामी वर्षको आ.ले.प.का. लागि मार्गदर्शक हुन्छ ।
– आन्तरिक लेखापरीक्षणले अन्तिम लेखा परीक्षणलाई सहज गराउँछ ।
– आ.ले.प.ले नियमितता र गणितीय शुद्धता हेरीदिँदा अन्तिम ले.प. गर्न सहज भएको ।
– आ.ले.प.ले औँल्याएको बेरुजु रकम अन्तिम ले.प.द्वारा नऔंल्याएमा मान्य नहुने ।
आन्तरिक र अन्तिम लेखापरीक्षणको भिन्नता
भिन्नताका आधार |
आन्तरिक | अन्तिम |
ले प गर्ने निकाय | सगंठन भित्रकै इकाई | वाह्य निकाय |
निकायमा रिर्पोटिङ | सगंठन भित्र | राष्ट्रप्रमुख समक्ष |
हेर्छ के ? | नियमिततामा जोड | नियमितता, कार्यदक्षता, प्रभावकारिता, मितव्ययिता, औचित्य समेत हेर्छ । |
औचित्यको आधारमा | गर्दैन | गर्छ |
उत्तरदायित्व | व्यवस्थापकीय | सार्वजनिक वित्तीय |
Period | On Going | Ex- Post |
कार्यक्षेत्र | संगठनभित्र | सबै सार्वजनिक निकाय |
अधिकारको श्रोत | ऐनद्वारा | संविधानद्वारा |
S.N | Title | Description |
---|---|---|
1 | नेपालको हावापानी | |
2 | होम स्टे (Home Stay) भनेको के हो ? | |
3 | विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका | |
4 | सगरमाथाभन्दा पहिले | |
5 | Career News and Info वैशाख ८, २०७४ | |
6 | बारबारा एडम्स खोजी पत्रकारिता पुरस्कार | |
7 | नयाँ नेपाल निमार्ण कोष स्थापना | |
8 | पद्यमश्री साहित्य सम्मान प्रदान गरिएका केही कृति र तिनका लेखक | |
9 | सेभाक | |
10 | नेपालको हालसम्म BIPPA सम्झौता गरिसकेको देश | |
Please login to view more important topics. |