Wednesday 3rd of March 2021
- नेपालका आठहजार मिटर भन्दा अग्ला हिमशिखरहरुमध्ये अन्नपूर्ण प्रथमको आरोहण सबैभन्दा पहिले भएको थियो ।
- सन् १९५० मा फ्रान्सेली पर्वतारोहण टोलीले अन्नपूर्ण प्रथमको आरोहण गरेको हो ।
- आरोहीहरु मेरीस हर्जेगि र लुइस लाचेनल थिए ।
- अन्नपूण प्रथम विश्वको दशौ अग्लो हिमशिखरको रुपमा रहेको छ ।
- विश्वको सर्वोच्च शिखरसगरमाथाको आरोहण त्यसको तिनवर्षपछि वेलायति आरोहण टोलीले सन् १९५३ मा गरेको थियो ।
S.N | Title | Description |
---|---|---|
1 | Career News and Info चैत्र ४, २०७३ | |
2 | नेपालका विशिष्ट पदाधिकारी | |
3 | सातौ गणतन्त्र दिवस | |
4 | धेरै र थोरै जनघनत्व हुने ५ जिल्लाहरु | |
5 | Borstal School (वोर्सटल स्कूल) | |
6 | भण्डारखाल पर्व | |
7 | विश्व नारी नेपाली साहित्य सम्मेलनले मनोनित साहित्यिक दुत | |
8 | सन् २०१४ मा सर्वाधिक मूल्यवान ब्राण्डहरु | |
9 | फोटो पत्रकार दिवस | |
10 | वाणिज्यमा रिफरमिस वा रिफरविस केलाई भनिन्छ ? | |
Please login to view more important topics. |