Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

सगरमाथाभन्दा पहिले

-   नेपालका आठहजार मिटर भन्दा अग्ला हिमशिखरहरुमध्ये अन्नपूर्ण प्रथमको आरोहण सबैभन्दा पहिले भएको थियो ।
-    सन् १९५० मा फ्रान्सेली पर्वतारोहण टोलीले अन्नपूर्ण प्रथमको आरोहण गरेको हो ।
-    आरोहीहरु मेरीस हर्जेगि र लुइस लाचेनल थिए ।
-    अन्नपूण प्रथम विश्वको दशौ अग्लो हिमशिखरको रुपमा रहेको छ ।
-    विश्वको सर्वोच्च शिखरसगरमाथाको आरोहण त्यसको तिनवर्षपछि वेलायति आरोहण टोलीले सन् १९५३ मा गरेको थियो ।


Other Topics

S.N Title Description
1 नेपालमा पाइने बाजाहरु
2 Career News and Info श्रावण १७, २०७४
3 Career News and Info जेठ १८, २०७४
4 अन्तर्राष्ट्रिय साहित्य कला सम्मेलन
5 केन्द्रीयस्तर लेखा प्रणालीको परिचय
6 Career News and Info वैशाख ९, २०७५
7 सातौ गणतन्त्र दिवस
8 अध्यादेश भनेको के हो ?
9 रेन स्याडो (Rain Shadow) सम्बन्धी जानकारी
10 माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७३ को नतिजा
Please login to view more important topics.