Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

आदिवासी जनजाति को हुन् ?

–  नेपाली बृहत् शब्दकोश अनुशार ऐतिहासिक पहिचान हुने मानिसहरुको समुह, राष्ट्रियता र भौगोलिक सीमाको आधारमा छुट्टिने, धर्म, कर्म संस्कारको आधारमा छुट्टिने, विशेष गुण स्वाभाव रुप रंग, बनोट आदिको आधारमा छुट्टिने भनी आदिवासी जनजातिलाई परिभाषित गरिएको छ ।
–    त्यस्तै गरी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान कार्यदल २०५८ को परिभाषा अनुसारः–
१) आफ्नो भाषा हुने ।
२) परम्परादेखि आफ्नो  रीतिरिवाज हुने ।
३) हिन्दु वर्णाश्रम भित्र नपर्ने ।
४) आफ्नो संस्किृति, पहिचान, भाषा रीतिरिवाज हुने ।
५) लिखित वा अलिखित इतिहास हुने ।
६) परम्परादेखि नै सामाजिक संरचनामा समानता हुने ।
७) नेपालको मूलवासी भनेर चिनिने ।
८) हामी भन्ने भावना हुने ।
९) राज्य संचालन निर्णय गर्ने ठाउँमा भुमिका र पहुँच नभएका, आफुलाई जनजाति भनेर दावी गर्ने समूह नै आदिवासी जनजाति हुन भनी उल्लेख गरिएको छ ।


Other Topics

S.N Title Description
1 नेपालका सरकारी निकायलाई पहिलो पटक आइ एस ओ प्रदान
2 युरो के हो ?
3 Career News and Info श्रावण ३०, २०७४
4 MPOS PINless Recharge सेवा
5 केन्द्रीयस्तर लेखा प्रणालीको परिचय
6 Career News and Info जेठ १०, २०७४
7 नेपालमा कृषि क्षेत्रको विकास हुन नसक्नुका कारणहरु
8 नेपाल सरकारद्धारा गरीएको मुक्त कमैयाको वर्गीकरण
9 लेखा प्रणाली
10 यः मरी पुन्ही
Please login to view more important topics.